वैशाख १९ २०८३, शनिबार

अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

     काठमाडौँ, ६ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]

मंसिर ६ गते, २०७८ १२:३४ मा प्रकाशित

चितवन माछामा आत्मनिर्भर

           चितवन, ६ मङ्सिरनेपाल मत्स्य व्यवसायी सङ्घले चितवनलाई माछामा आत्मनिर्भर भएको घोषणा गरेको छ । जिल्लामा हाल चार हजार ३८ मेट्रिक टन माछा वार्षिक उत्पादन हुँदै आएको र दुई हजार ६०० मेट्रिक टन खपत हुँदै आएको छ । यहाँ वार्षिक [...]

मंसिर ६ गते, २०७८ ०९:३२ मा प्रकाशित

बिरुवा बिक्रीबाट राम्रो आम्दानी

        रामपुर, ५ मङ्सिर : रामपुर नगरपालिका–३ गण्डकी ढिक बस्ने ६० वर्षीय गोविन्दप्रसाद दुवाडीले दुई दशक बढीको समय बिरुवा उत्पादनमा बिताउनुभयो । उमेर ढल्कदै जाँदा उहाँलाई यो व्यवसायबाट टाढा रहन पटक्कै मन छैन ।         विसं २०५५ देखि दुवाडीले निरन्तररुपमा आजसम्म बिरुवा [...]

मंसिर ५ गते, २०७८ १५:४३ मा प्रकाशित

माछा र बङ्गुरपालन गरी आत्मनिर्भर

      कञ्चनपुर, ५ मङ्सिरशुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरी गाउँकै सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत रहनुभएको छ । विद्यालयमा पाइने थोरै तलबले परिवारको खर्च धान्न निकै गाह्रो छ । विद्यालयबाट पाइने तलबले घरखर्च चलाउन मुस्किल भएपछि चौधरीले घरमै बङ्गुर र [...]

मंसिर ५ गते, २०७८ १०:०१ मा प्रकाशित

भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा पु¥याएका छौंः मन्त्री श्रेष्ठ

भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।उग्रचण्डी नाला समाजको आज काठमाडौंमा भएको चौथो सधारण सभाको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले भू–उपयोग नियमावली आएपछि खेती योग्य जमिनको संरक्षणभई व्यवसायिक कृषि र [...]

मंसिर ५ गते, २०७८ ०९:२९ मा प्रकाशित

सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो

    कर्णाली, ५ मङ्सिरसुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रु ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु ९०० पु¥याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ । यो मूल्य आज (आइतबार)देखि लागू हुनेछ ।        सङ्घका अध्यक्ष टोपेन्द्रजङ्ग [...]

मंसिर ५ गते, २०७८ ०८:५६ मा प्रकाशित

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

      काठमाडौँ, ३ मङ्सिर    सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९४ हजार ४०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

मंसिर ३ गते, २०७८ १२:४४ मा प्रकाशित

भन्सार छलेर ल्याइँदै गरेको सामान बरामद

     कञ्चनपुर, ३ मङ्सिर   कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनीट्रकबाट प्रहरीले बिहीबार रु पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।        जिल्ला प्रहरी कार्यालयका प्रहरी [...]

मंसिर ३ गते, २०७८ ०९:११ मा प्रकाशित

भारतले जनकपुरधामको विकासका लागि एक सय करोड छिटै उपलब्ध गराउने

    धनुषा, २ मङ्सिर भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताउनुभएको छ ।धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उहाँले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल [...]

मंसिर २ गते, २०७८ १६:२९ मा प्रकाशित