वैशाख १९ २०८३, शनिबार

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, ९ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ७०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९१ हजार ८०० मा कारोबार भएको थियो ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

मंसिर ९ गते, २०७८ ११:५७ मा प्रकाशित

जलवायु अनुकूलन कार्यका लागि ३१ अर्ब ९२ करोड सहयोगको घोषणा गर्दै संयुक्त आयोगको बैठक सम्पन्न

      काठमाडौँ, ९ मङ्सिर नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ ।        बुधबार यहाँ सम्पन्न संयुक्त आयोगको बैठकमा हरित पुनरुत्थान [...]

मंसिर ९ गते, २०७८ ०९:५१ मा प्रकाशित

विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने अर्थमन्त्री शर्मा

काठमाडौं, ०८ मंसिर ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो । ‘अब हाम्रा विद्यालय कृषि फर्म, [...]

मंसिर ८ गते, २०७८ १७:४२ मा प्रकाशित

१४ अर्बको भदैया धान उत्पादन

      कलैया, ८ मङ्सिर बाराका किसानले २०७८÷७९ मा खेती गरेको भदैया धानप्रति हेक्टर ४.६ मेट्रिकटनका दरले उत्पादन हुनुपर्नेमा बेसौमी वर्षाका कारणले प्रति हेक्टर ४.३ मेट्रिक टनले उत्पादन भएको छ ।        किसानले चालू आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न जातको भदैया धान ११ [...]

मंसिर ८ गते, २०७८ १३:४५ मा प्रकाशित

तेजपातको उचित मूल्य नपाउँदा कृषक निराश

     उदयपुर, ८ मङ्सिर जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न थालेका छन् ।        जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका [...]

मंसिर ८ गते, २०७८ १३:०७ मा प्रकाशित

वर्तमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव छैन ः खेलकुद मन्त्री

काठमाण्डौं, ७ मंसिर युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताउनुभएको छ । सोमबार अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा खेल [...]

मंसिर ७ गते, २०७८ १९:१५ मा प्रकाशित

पाँच अर्बभन्दा बढी राजस्व संकलन

           पर्सा, ७ मङ्सिरवीरगञ्ज भन्सार कार्यालयलले चालु आर्थिक वर्षको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रु पाँच अर्ब बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि कात्तिकसम्मको चार महिनाका लागि भन्सार विभागले [...]

मंसिर ७ गते, २०७८ १४:४२ मा प्रकाशित

सुन प्रतितोला रु एक हजार ६०० ले घट्यो

         काठमाडौँ, ७ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार ६००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी [...]

मंसिर ७ गते, २०७८ १३:३८ मा प्रकाशित

जाजरकोटमा महको उत्पादन घट्यो   

जाजरकोट, ६ मङ्सिर  नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह बिक्रीबाट चार लाख ५० हजार आम्दानी गर्नुभएको थियो । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उहाँ अहिले निराश हुनुभएको छ ।        सोही ठाउँका कालीबहादुर पुनको पनि ६० [...]

मंसिर ६ गते, २०७८ १५:२० मा प्रकाशित