वैशाख ८ २०८२, सोमबार

अर्थ

नविल बैंकमा मनोज ज्ञवालीको बढुवा, को बन्दैछ नयाँ सीईओ ?

काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे [...]

कार्तिक २ गते, २०७८ १२:१६ मा प्रकाशित

विधेयकजति दराजमा, कानुन बनाउने जनप्रतिनिधि रमिते

काठमाडौं ,२ कात्तिक । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा लगातार गरिरहेको अवरोधका कारण कानून निर्माणको काम [...]

कार्तिक २ गते, २०७८ ०७:३५ मा प्रकाशित

पहिलो त्रैमासको विकास खर्च ३.४२ प्रतिशत मात्र, बजेट खर्च योजनामै अलमल

काठमाडौँ ,२ कात्तिक।    चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४.२३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु [...]

कार्तिक २ गते, २०७८ ०७:२० मा प्रकाशित

नदीजन्य पदार्थको चरम अभाव ः रोकियो विकास निर्माण

महेन्द्रनगर, १ कात्तिक, हरेक वर्ष गतअसोज १ गतेदेखि कञ्चनपुरको महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेको भए पनि यस वर्ष स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ ।         महाकाली नदीमा निर्माणाधीन चार [...]

कार्तिक १ गते, २०७८ ०८:५८ मा प्रकाशित

शनिबारदेखि खसीबोका बिक्री

सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि [...]

असोज २० गते, २०७८ १३:०९ मा प्रकाशित

स्ट्यान्नडर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनससहित १३.०६ प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्यान्नडर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र [...]

असोज २० गते, २०७८ १२:२४ मा प्रकाशित

‘मेरो देश, मेरै उत्पादन’को लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर । स्वदेशी वस्तुहरूको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यसाथ सुरु गरिएको ‘मेरो देश, मेरै उत्पादन’को नेमोनिक लोगो राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको छ । ‘मेरो देश, मेरै उत्पादन अभियान’को निमोनिक लोगो उद्योग संगठन [...]

असोज २० गते, २०७८ १०:५७ मा प्रकाशित

कति दिने आवेदन ? मध्य भोटेकोशीको आइपीओ आजदेखि खुल्यो

काठमाडौँ मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट निस्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता [...]

असोज २० गते, २०७८ ०८:४७ मा प्रकाशित

रु पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १९ असोज    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल [...]

असोज १९ गते, २०७८ १२:२० मा प्रकाशित