वैशाख ७ २०८२, आइतबार

स्वास्थ्य

बाँकेका पहिलो संक्रमितको पुनःपरीक्षण पोजेटिभ

कोहलपुर । बाँके जिल्लाको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो । पहिलो [...]

वैशाख ३० गते, २०७७ १०:३६ मा प्रकाशित

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौँ । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार बेलुका थप १३ जना संक्रमितहरुको संख्या थपिएसँगै एकै दिन संक्रमितहरुको संख्या २४ पुगेको हो। स्वास्थ्य मन्त्रालयले सोमबार साँझ यसको जानकारी गराएको हो। योसँगै नेपालमा संक्रमितहरुको संख्या १३४ [...]

वैशाख २९ गते, २०७७ १९:४० मा प्रकाशित

१५ जना संक्रमित भेटिएपछि कपिलवस्तु पूर्ण रुपमा सिल

काठमाडौं । कपिलवस्तु पूर्ण रुपमा सिल गरिएको छ । जिल्लामा १५ जना कोरोना संक्रमित फेला परेपछि जिल्लालाई पूर्णरूपमा सिल गरिएको हो ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ (१) बमोजिम वैशाख [...]

वैशाख २९ गते, २०७७ १८:०९ मा प्रकाशित

संक्रमित युवा चितवनबाट पैदलै सप्तरी पुगेका थिए

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा कोरोना पुष्टि भएको हो । डाक्नेश्वरी नगरपालिका–३ का वडाध्यक्ष प्रदीप साहका [...]

वैशाख २९ गते, २०७७ १७:४८ मा प्रकाशित

चीनद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ। नेपाललाई चीन सरकारले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई आज यहाँ आयोजित कार्यक्रममा नेपालका लागि चीनका राजदूत होउ यान्छीले ४० हजार थान पिसीआर किट, २० हजार थान [...]

वैशाख २९ गते, २०७७ १७:३१ मा प्रकाशित

सुदूरपश्चिममा कोरोना आशंकामा अस्पताल भर्ना भएका १२९ जना डिस्चार्ज

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना आशंकामा विभिन्न अस्पतालमा भर्ना भएका १२९ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । जसमा सेती प्रादेशिक अस्पतालबाट ५ जना र प्रदेशभरीका १५ वटा अस्पतालबाट अहिले सम्म एक सय २९ जना बिरामी डिस्चार्ज भएका हुन् [...]

वैशाख २९ गते, २०७७ १५:५३ मा प्रकाशित

सप्तरीमा १ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १२१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयले सप्तरीका १ जनामा [...]

वैशाख २९ गते, २०७७ १३:५८ मा प्रकाशित

थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२० पुग्यो

काठमाडौँ। आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या १२० पुगेको छ। सोमवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० जनामा कोभिड(१९ भेटिएको जनाएको छ। मन्त्रालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला [...]

वैशाख २९ गते, २०७७ ०९:२१ मा प्रकाशित

कोरोना भाइरस : विश्वभर ७८ नेपालीको मृत्यु, ५ हजार ५ सय ८१ संक्रमित

काठमाडौं । हालसम्म विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ७८ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ५१ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य [...]

वैशाख २८ गते, २०७७ १४:५१ मा प्रकाशित