काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थ्यकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको[...]
काठमाडौँ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक विज्ञप्ति निकाल्यो जसमा प्रस्टै लेखिएको थियो–‘अद्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरूको जम्मा सङ्ख्या २५० पुगेको छ ।’ यसको केही समयपछि फेरी अर्को विज्ञप्ति सार्वजनिक भयो जसमा लेखिएको थियो–‘अद्यावधिक विवरण अनुसार कोभिड–१९ [...]
जेठ १ गते, २०७७ १३:३५ मा प्रकाशित
भक्तपुर । कोरोना भाइरस पुष्टि भएकी महिलासंगै भक्तपुरमा बसेकी उनकी साथी (नर्स)को रिपोर्ट नेगेटिभ आएको छ । सुनसरीबाट भक्तपुर आएर उनीसंगै बसेकी २५ बर्षीया महिलामा कोरोना भाइरस पुष्टि भए पछि बैशाख ३१ गते उनको पनि स्वाब परीक्षण गरिएको थियो । [...]
जेठ १ गते, २०७७ १३:१५ मा प्रकाशित
डब्ल्यूएचओका आपत्कालीनमामिला निर्देशक डा. माइक राएनले बुधवार कोरोनाभाइरस कहिले हराएर जाला भन्ने विषयमा हचुवाकोभरमा कुनै पनि अनुमान गर्न नहुने बताएका छन्।
जेठ १ गते, २०७७ १३:०० मा प्रकाशित
काठमाडौं । नेपालमा एकजना कोरोना संक्रमित थपिएका छन । भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एक व्यक्तिमा कोरोना संक्रमण पूष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित व्यक्ति देवचुली नगरपालिका–१२ निवासी ४९ वर्षीय पुरूष हुन् ।यो सँगै [...]
जेठ १ गते, २०७७ १२:५३ मा प्रकाशित
काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले गम्भीर त्रुटी भएको स्वीकार गरेको छ। बिहीबार बिहान ७ः४५ बजे मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ति जारी गरी ‘अध्यावधिक विवरणअनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २५०’ पुगेको बताएका थिए। तर, पहिलो [...]
जेठ १ गते, २०७७ ११:२९ मा प्रकाशित
काठमाडौं ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ७ दिन अगाडि भर्ना भएकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बिहीवार निकालेको सूचनामा कोरोना संक्रमण पुष्टि भएकी ६ वर्षीया बालिका टिचिङ अस्पताल महाराजगञ्जको न्युरो सर्जरी वार्डमा उपचाररत भएको पाइएको हो । राष्ट्रिय [...]
जेठ १ गते, २०७७ १०:२७ मा प्रकाशित
काठमाडौं । अब बाहिरबाट मध्यपुर थिमिमा आउनले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले काठमाडौँ उपत्यका बाहिरबाट आउनेलाई कोरोना संक्रमण भए/नभएको परीक्षण नगरी घरमा राख्ने घरबेटीलाई कारबाही गर्ने भएको हो । नगरपालिकाले विज्ञप्ती जारी गर्दै नगर क्षेत्रभित्र आफ्नो घर वा भाडामा [...]
जेठ १ गते, २०७७ १०:१५ मा प्रकाशित
काठमाडौं । नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण पूष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय [...]
जेठ १ गते, २०७७ ०९:२१ मा प्रकाशित
काठमाडौं । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरूमा रुपन्देहीका १२, कपिलवस्तुका ८, [...]
वैशाख ३१ गते, २०७७ २०:३० मा प्रकाशित