बागलुङ जिल्लाका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको बडिगाड गाउँपालिकाका २ जना र तमानखोलाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम[...]
पाल्पामा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक वृद्धिसँगै कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि परीक्षण हुन नसकेको बताए ।
जेठ १४ गते, २०७७ ११:५९ मा प्रकाशित
काठमाडौं । स्वास्थ्यमन्त्री ढकालको स्वाव परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमित दुईजनासँग भेट गरेपछि मन्त्री ढकालको आइतबार स्वाव निकालेर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाले बताए। मन्त्रीले बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएकी मकवानपुरकी [...]
जेठ १३ गते, २०७७ २०:२३ मा प्रकाशित
काठमाडौं । मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७७२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने [...]
जेठ १३ गते, २०७७ १७:१९ मा प्रकाशित
बारा । बारा जिल्लामा २ सैनिकसहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको [...]
जेठ १३ गते, २०७७ ११:४६ मा प्रकाशित
काठमाडौं : परीक्षण सुरक्षा जोखिमलाई मध्यनजर गरेर कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीन बन्द गरिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । सावधानी स्वरुप विश्वका विभिन्न देशमा भइरहेको परीक्षण अस्थायी रुपमा बन्द गरिएको डब्लुएचओले [...]
जेठ १३ गते, २०७७ ११:२३ मा प्रकाशित
डोटी। जिल्लाका नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा भारतबाट आएका नागरिकले अहिले भरिभराउ भएका छन् । क्वारेन्टिनमा नागरिक भरिभराउ भए पनि सरकारी मापदण्डअनुसार निर्माण नहुँदा समस्या हुँदै आएको छ । यहाँका क्वारेन्टिनमा शुद्ध पानीदेखि बस्ने सुत्ने तथा खाना पकाउनसमेत समस्या [...]
जेठ १३ गते, २०७७ १०:४३ मा प्रकाशित
सोमबार दिउँसो थप ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या कुल ६ सय ८२ जना पुगेको छ । यस अघि सोमबार विहान मात्र ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
जेठ १२ गते, २०७७ १७:०२ मा प्रकाशित
काठमाडौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य [...]
जेठ १२ गते, २०७७ १५:३० मा प्रकाशित
दुई जना पत्रकार सहित बीरगंजको नारायणी उप क्षेत्रीय अस्पतालबाट ४४ जना कोरोना सङ्क्रमितहरू डिस्चार्ज हुने भएका छन् ।
जेठ १२ गते, २०७७ १५:१८ मा प्रकाशित