वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

झापामा मात्र थपिए २८ सङ्क्रमित

झापा । झापाको पछिल्लो २४ घण्टामा २८ जना कोरोना सङ्क्रमित थपिएका छन् । कोसी अञ्चल अस्पतालमा गराइएको नमुना परिक्षणमा २७ जना र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाको परीक्षणमा एक जना गरी थप २८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जेठ १६ गते, २०७७ १७:०३ मा प्रकाशित

थप १७० जनामा कोरोना पुष्टि , संक्रमितको संख्या १२ सय १२ पुग्यो

काठमाडौं । शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ।  मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण पाँच जनाको [...]

जेठ १६ गते, २०७७ १६:४५ मा प्रकाशित

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोनाभइरसबाट निधन हुनेको सङ्ख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको पत्रकार सम्मेलनका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार अर्घाखाँचीका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा [...]

जेठ १६ गते, २०७७ १६:४४ मा प्रकाशित

कोरोना मुक्त हुनेको सङ्ख्या २०६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोनाभइरसबाट निको भएर घर फर्कनेको जम्मा सङ्ख्या २०६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको पत्रकार सम्मेलनका अनुसार पछिल्लो २४ घण्टामा १९ जना निको भएर डिस्चार्ज भएका छन् ।जसमा टेकु अस्पतालबाट २ जना, पाटन अस्पतालबाट ७ [...]

जेठ १६ गते, २०७७ १६:३२ मा प्रकाशित

रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

रौतहट । रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव  घिमिरेका अनुसार राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा [...]

जेठ १६ गते, २०७७ १५:४६ मा प्रकाशित

पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज

काठमाडौँ। गोकर्णेश्वर नगरपालिकाका दुईजना कोरोना सङ्क्रमितका पछिल्लो दुईपटक गरिएको पिसिआर परीक्षण नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । नगरपालिकाको वडा नं ४ किसिगालका ५७ वर्षीय पुरुष र वडा नं ७ शिवचोकका ३५ वर्षीय पुरुषमा पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेशन कक्षमा राखी [...]

जेठ १६ गते, २०७७ १४:३० मा प्रकाशित

नेपाल भारत सीमामा मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

धनुषाको जटहीस्थित नेपाल भारत सीमामा मृत्यु भएका युवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गत बुधवार भारतको गुजरातस्थित सूरतबाट नेपाल आउँदा सीमानाकामा नै उनको मृत्यु भएको थियो ।

जेठ १६ गते, २०७७ १३:४७ मा प्रकाशित

यातायात मजदुरको कोभिड–१९ परीक्षण गर्न माग

काठमाडौँ। नेपाल यातायात मजदुर सङ्घले मोरोना भाइरसमो सम्भावित सङ्क्रमणबाट बच्न यातायात क्षेत्रका मजदुरलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) को व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ मा [...]

जेठ १६ गते, २०७७ ११:१८ मा प्रकाशित

स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा जोखिम बढ्यो

घोडाघोडी। भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको गौरिफन्टा नाका हुँदै पछिल्लो दुई सातामा २३ हजारभन्दा बढी नेपाली नागरिक [...]

जेठ १६ गते, २०७७ ११:०७ मा प्रकाशित