वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

लागुऔषध तस्करीको ट्रान्जिट बन्दै झापा

        दमक, ९ मङ्सिर पछिल्लो समय झापा जिल्ला लागुऔषध तस्करीको ट्रान्जिट बन्दै गएको छ ।        खुला सिमाका कारण पछिल्लो समय झापा लागुऔषध प्रयोगकर्ता तथा कारोवार गर्नेहरुको अखडा बन्दै सप्लाई गर्ने ट्रान्जिट बन्दै गएको हो । जिल्लाका मुख्य सहरी क्षेत्रमा दिनहुँजसो लागुऔषध ओसारपसार [...]

मंसिर ९ गते, २०७८ १५:३१ मा प्रकाशित

थप ३३२ मा पुष्टि २३२ जना सङ्क्रमणमुक्त

काठमाडौँ, ८ मङ्सिर देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।         सङ्क्रमित सङ्ख्या सात हजार ३६९ रहेका छन् । पछिल्लो समय [...]

मंसिर ८ गते, २०७८ १७:४९ मा प्रकाशित

शुक्लाफाँटामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

कञ्चनपुर, ८ मङ्सिरशुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि घरमै जोखिम मोलेर सुत्केरीको सङ्ख्या शून्यमा झरेको छ । संस्थागत सुत्केरी हुनेको सङ्ख्या सय प्रतिशत पुगेको छ । घरमा हुने सुत्केरीलाई जनचेतनाको प्रभावका कारण निरुत्साहित गरी शून्य प्रतिशतमा झारिएको [...]

मंसिर ८ गते, २०७८ १३:१६ मा प्रकाशित

३५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं,७ मंसिर पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ [...]

मंसिर ७ गते, २०७८ १८:०९ मा प्रकाशित

नेपाल–कोरियामैत्री अस्पतालमा मुटु रोगको निःशुल्क सेवा

भक्तपुर, ७ मङ्सिरमध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले निःशुल्क मुटुरोग परीक्षण तथा निःशुल्क ईको (मुटुको भिडियो एक्सरे) सेवा सञ्चालन गरेको छ । शिविरमा अन्य सेवामा समेत २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।        अस्पतालले आगामी ९ गतेसम्म निःशुल्क सञ्चालन हुने मुटुको [...]

मंसिर ७ गते, २०७८ १३:०८ मा प्रकाशित

बाह्र वर्षमाथिका सबैलाई फाइजर खोप लगाइँदै

    देउखुरी, ६ मङ्सिर कोभिड–१९ विरुद्ध दाङका बालबालिकालाई फाइजर खोप लगाउन सुरु गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वर्षभन्दा माथिका सबै बालबालिकालाई फाइजर खोप शनिबारदेखि लगाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।         यसअघि १२ वर्षभन्दा माथिका दीर्घ रोग भएका [...]

मंसिर ६ गते, २०७८ १५:१० मा प्रकाशित

१८ वर्षभन्दा माथिका सबैलाई खोप

          काठमाडौँ, ६ मङ्सिर  सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ ।         पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका [...]

मंसिर ६ गते, २०७८ १३:५७ मा प्रकाशित

राप्रपाद्वारा राप्तीसाेनारी ८ र ९ अक्सिजन कन्सनट्रेटर मेसिन वितरण

काेहलपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्तसाेनारी गाउपालिका वडा नं ८ र ९ मा अक्सिजन कन्सेनट्रेटर मेसिन स्वास्थ्य चाैकिलाई आज एक समाराेह वीच वितरण गरेकाे छ । अक्सिजन क्नसेनट्रेटर मेसिन वितरण कार्यक्रममा पुर्वमन्त्री प्रेम बहादुर भण्डारी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य हिक्मत ढकाल, [...]

मंसिर ६ गते, २०७८ १३:४८ मा प्रकाशित

कालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु

       मान्म, ५ मङसिरकालीकोट जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएको छ । बहिरङ्ग सेवासँगै अस्पतालले दन्त उपचार सेवा पनि थप गरेको हो । जिल्ला अस्पतालमा दन्त उपचार सेवा सुरु भएपछि सेवा लिनेको सङ्ख्या पनि वृद्धि भएको छ । पहिला [...]

मंसिर ५ गते, २०७८ १५:५७ मा प्रकाशित