वैशाख १८ २०८३, शुक्रबार

स्वास्थ्य

घडेरी सम्याउनमै सीमित भए स्वास्थ्यचौकीका भवन

रोल्पा, १७ मङ्सिर जिल्लाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्यचौकी भवन शिलान्यास भएको एक वर्ष पूरा हुँदासमेत निर्माण अगाडि बढ्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षको मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहको स्वास्थ्यचौकी भवन एकैपटक शिलान्याश गर्ने [...]

मंसिर १७ गते, २०७८ ११:११ मा प्रकाशित

वीर अस्पतालमा ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु

       काठमाडौँ, १६ मङ्सिरकोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा आजदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरि ‘नेशनल टेलिकल्सन्टेसन सेन्टर’ सुरु गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा रहेको टेलिकल्सन्टेसन सेन्टर आज युनिफाइड अस्पतालदेखि सुरु गरिएको हो । विश्वस्वास्थ्य सङ्गठनको प्राविधिक [...]

मंसिर १६ गते, २०७८ १५:२६ मा प्रकाशित

अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नू : स्वास्थ्य मन्त्रालय

     काठमाडौँ, १५ मङ्सिरस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।         मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले [...]

मंसिर १५ गते, २०७८ १६:२५ मा प्रकाशित

उपचार गर्न जिल्लाबाहिर जानुपर्र्ने बाध्यता ट¥यो

        रोल्पा, १५ मङ्सिर रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । सामान्य स्वास्थ्य उपचारका लागि समेत जिल्लाबाहिर जानुपर्ने बाध्यता व्यहोर्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै विशिष्टीकृत स्वास्थ्य सेवा लिन थालेका छन् ।         गाउँपालिकाले स्थानीयवासीको उपचार सेवाका लागि चिकित्सकसहित अत्याधुनिक एक्स–रे सेवा [...]

मंसिर १५ गते, २०७८ १५:१८ मा प्रकाशित

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

         सउल, १५ मङ्सिर दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।        कोरोनाविरुद्धको खोपको दुवै [...]

मंसिर १५ गते, २०७८ ०९:५२ मा प्रकाशित

पछिल्लो २४ घण्टामा २५९ मा कारोना सङ्क्रमण

       काठमाडौँ, १३ मङ्सिर पछिल्लो २४ घण्टामा मुलुकमा २५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।        सात हजार २३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ र दुई हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा १६ गरी कूल २५९ जनामा कोरोना भाइरस सङ्क्रमण [...]

मंसिर १३ गते, २०७८ १८:५५ मा प्रकाशित

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए

        वाग्मती, १३ मङ्सिर मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।         हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका [...]

मंसिर १३ गते, २०७८ १४:५४ मा प्रकाशित

पोखरामा थपिँदै नयाँ पुस्ताका रक्तदाता

       गण्डकी, १३ मङ्सिरपोखरामा नयाँ रक्तदाता थपिनेक्रम बढेको छ । रक्तदानप्रति बढ्दो जनचेतनासँगै नयाँ पुस्ताका रक्तदाता थपिन थालेका हुन् । पोखरा शहर र आसपासमा दैनिक जस्तो हुने गरेको रक्तदान कार्यक्रमा सहभागी हुनेमध्येका २० देखि २५ प्रतिशत नयाँ रक्तदाताको सहभागी हुने [...]

मंसिर १३ गते, २०७८ १३:१३ मा प्रकाशित

थप १५८ जनामा कोरोना सङ्क्रमण

        काठमाडौँ, १२ मङ्सिर पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा १५४ तथा दुई हजार ३१४ जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना सङ्क्रमण देखिएको हो [...]

मंसिर १२ गते, २०७८ १८:०७ मा प्रकाशित