वैशाख २४ २०८३, बिहीबार

समाचार

गाउँमै उखु उद्योग खुलेपछि…

  महेन्द्रनगर, २५ पुस एक दशकअघिसम्म भारतीय व्यापारीलाई उखु बिक्री गरे पनि रकम नपाएको पीडा सहेकी कञ्चनपुरको बेलौरी नगरपालिका–७ की उर्मिला चौधरी हिजोआज भने त्यो तनावबाट मुक्त हुनुहुन्छ ।          “पन्ध्र कट्ठामा लगाएको उखु सीमावर्ती भारतीय बजारका व्यापारीलाई बिक्री गरेँ, तर एक [...]

पुष २५ गते, २०७८ १७:११ मा प्रकाशित

केशरमहलमा शिक्षामन्त्री पौडेलको निरीक्षण

पुस २५शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालयको शाखा कार्यालय केशरमहलमा निरीक्षण गर्नुभएको छ । आइतबार मन्त्री पौडेलले मन्त्रालयको केशरमहलस्थित रहेको शाखा कार्यालयमा निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा मन्त्री पौडेलले ‘नो अब्जेक्सन लेटर’ लिन लाइनमा बसेका विद्यार्थीहरुलाई [...]

पुष २५ गते, २०७८ १७:०२ मा प्रकाशित

ऊर्जामन्त्रीद्वारा खोकना राजकुलो मुहान निर्माणको शिलान्यास

    काठमाडौँ, २५ पुसऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गर्नुभएको छ । उहाँले ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको आज उद्घाटन गर्नुभएको हो ।         ललितपुरको उत्तर–पश्चिममा अवस्थित खेकना [...]

पुष २५ गते, २०७८ १६:५४ मा प्रकाशित

अध्यक्ष ओलीद्वारा कर्मचारी सङ्गठनको भवन उद्घाटन

     झापा, २५ पुसनेपाल निजामति कर्मचारी सङ्गठन झापा शाखाको नवनिर्मित भवन आज पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । विसंं २०७० माघ ५ गते उहाँले नै उक्त भवन शिलान्यास गर्नुभएको थियो । सोह्र कोठाको दुईतले [...]

पुष २५ गते, २०७८ १४:११ मा प्रकाशित

ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

      कैलाली, २५ पुसजिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारवाही गर्न थालिएको छ ।         जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार सो अभियानअन्तर्गत हालसम्म [...]

पुष २५ गते, २०७८ १३:५३ मा प्रकाशित

टिपरको ठक्करबाट मृत्यु

    काठमाडौँ, २५ पुस   काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आउनुभएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु [...]

पुष २५ गते, २०७८ १३:४६ मा प्रकाशित

कोरोनाका कारण १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

     काठमाडौँ, २५ पुसनेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताउनुभएको छ ।    थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उहाँले [...]

पुष २५ गते, २०७८ १३:३३ मा प्रकाशित

‘नेपाली खानालाई विश्वमा चिनाउँ’

     काठमाडौँ, २५ पुसनेपाली खानालाई विश्वमाझ फैलाएर पर्यटन प्रवद्र्धन गर्न नेपालमा सञ्चालित पाँचतारे होटलहरुमा पनि नेपाली खानाको ‘मेनु’ राख्नुपर्नेमा जोड दिइएको छ ।     सेफ्स एशोसिएसन अफ नेपालको नवौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार साँझ आयोजित ‘पदस्थापन, सम्मान तथा चियापान’ कार्यक्रममा नेपालका वरिष्ठ [...]

पुष २५ गते, २०७८ १३:३१ मा प्रकाशित

सञ्चारमन्त्री कार्की आइसोलेशनमा

      काठमाडौँ, २५ पुससञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ ।        नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो ।        सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता [...]

पुष २५ गते, २०७८ १३:१९ मा प्रकाशित