वैशाख २४ २०८३, बिहीबार

समाचार

तानसेनमा डिजिटल कृषि परामर्श सेवा केन्द्र सञ्चालनमा

      पाल्पा, २६ पुसतानसेन नगरपालिकाले ‘डिजिटल कृषि परामर्श सेवा केन्द्र‘ (इ चौतारी) सञ्चालनमा ल्याएको छ ।सो केन्द्रले ग्रामीण आर्थिक विकास सङ्घ पाल्पा र जीइ किसानको सहयोगमा किसानलाई पशु तथा कृषि क्षेत्रमा उत्पादन, बजारीकरण तथा बीउबिजनसम्बन्धी सेवा पु¥याउने जनाइएको छ । [...]

पुष २६ गते, २०७८ १०:१७ मा प्रकाशित

बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित

      राँझा, २६ पुसबाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ । [...]

पुष २६ गते, २०७८ १०:०८ मा प्रकाशित

कोरोना संक्रमण बढ्दै गएपछि होटल र सिनेमा हल छिर्दा खोप कार्ड अनिवार्य

काठमाडौं २५ पुस । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब  खोप  कार्ड अनिवार्य  निर्णय गरेको प्रवक्ता सुनीता नेपालले [...]

पुष २५ गते, २०७८ २०:२९ मा प्रकाशित

२५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं २५ पुस । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो [...]

पुष २५ गते, २०७८ २०:२२ मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता सोमबारदेखि लागू

    काठमाडौँ, २५ पुसराष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न निर्वाचन आचारसंहिता सोमबारदेखि लागू हुने गरी जारी गरिएको छ ।         निर्वाचन आचारसंहिता, २०७२ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिता पालना [...]

पुष २५ गते, २०७८ १८:०८ मा प्रकाशित

एकैदिन ११६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ,पुस २५ पछिल्लो २४ घण्टामा ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका [...]

पुष २५ गते, २०७८ १७:५० मा प्रकाशित

लायन्स क्लब र भोमी अस्पतालको निशुल्क स्वास्थ्य शिविर साहारा जेष्ठ नागरिक समाज पनौति खोपासी

काठमाडौं लायन्स क्लब र भोमी अस्पतालको आयोजनामा साहारा जेष्ठ नागरिक समाजमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडमौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित साहारा [...]

पुष २५ गते, २०७८ १७:४४ मा प्रकाशित

मीनबहादुर शाहीको ‘सङ्घीयतामा शिक्षा’ सार्वजनिक

    काठमाडौँ, २५ पुस डा मीनबहादुर शाहीले लेख्नुभएको ‘सङ्घीयतामा शिक्षा’ (चुनौतीका चाङमा अलमलिएको नेपालको शिक्षा) नामक पुस्तक सार्वजनिक भएको छ ।        शिक्षाविद् डा विद्यानाथ कोइराला र डा हरि लम्सालले यहाँ आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गर्नुभएको हो । सो अवसरमा [...]

पुष २५ गते, २०७८ १७:३४ मा प्रकाशित

पदमार्ग सुधार्दै ढोरपाटन सिकार आरक्ष

बलेवा, २५ पुस ढोरपाटन नगरपालिका– ९ देउराली कटेपछि उपत्यका देखिन्छ । यहाँबाट देखिन्छन्, सानो बस्ती, नेपालको एकमात्रै ढोरपाटन सिकार आरक्षको कार्यालय, नेपाली सेनाको ब्यारेक, निरन्तर बगिरहेको उत्तरगङ्गा र लामो समयदेखि बन्द रहेको ढोरपाटन विमानस्थल ।         योसँगै उपत्यकामा चरिरहेका गाईवस्तु, घोडालगायतका [...]

पुष २५ गते, २०७८ १७:२५ मा प्रकाशित