सप्तरी, २५ पुस प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशनअन्तर्गत सप्तरीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार अबेर सम्पन्न अधिवेशनको बन्दसत्रले ताराकान्त चौधरीका अध्यक्षतामा १३१ सदस्यीय जिल्ला कमिटी गठन[...]
म्याग्दी, २५ पुसबेनी नगरपालिका–९ स्थित जिल्लाको प्रमुख धार्मिक संस्था गलेश्वर शिवालय क्षेत्र विकास कोषका पदाधिकारी विवादमा मुछिएपछि विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन भएको छ । शनिबार भएको सातौँ विशेष अधिवेशन तथा १६ आँै कार्यकारीसभाबाट माधवप्रसाद रेग्मीका अध्यक्षतामा चयन भएको समितिको [...]
पुष २५ गते, २०७८ १०:५३ मा प्रकाशित
गलकोट, २५ पुसजिल्लाको बागलुङ नगरपलिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । नगरका कक्षा १ देखि ८ सम्म लागू गर्नेगरी ‘हाम्रो समृद्ध बागलुङ’ नामक पाठ्यक्र तयार गरेको हो । नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम २०७८ लागू गर्ने तयारीमा रहेको नगरपालिकाले [...]
पुष २५ गते, २०७८ १०:२१ मा प्रकाशित
दमौली, २५ पुसपृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चालकको नाम, [...]
पुष २५ गते, २०७८ १०:१५ मा प्रकाशित
तुलसीपुर, २५ पुसदाङको तुलसीपुरस्थित कारागारका कैदीबन्दीमा मधुमेहको समस्या देखिएको छ । कारागारका २२ बन्दीमा सो रोगको समस्या देखिएको हो । तीमध्ये पाँच जनामा मधुमेहको मात्रा नियन्त्रणभन्दा बाहिर रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक महेशकुमार खनालले जानकारी दिनुभयो । “हामीले [...]
पुष २५ गते, २०७८ १०:१० मा प्रकाशित
भैरहवा, २५ पुस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारीदिनुभएको छ । शनिबार विमानस्थलको अनुगमनका गर्दै उहाँले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन [...]
पुष २५ गते, २०७८ ०९:५२ मा प्रकाशित
सिन्धुपाल्चोक, २५ पुस सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ । बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुनस्थापित सदनबाट नै राजनीतिक समस्याको [...]
पुष २५ गते, २०७८ ०९:४६ मा प्रकाशित
काठमाडौँ, २५ पुसशङ्खमूल क्षेत्रको वाग्मती किनार दायाँबायाँ सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४५२औँ हप्तामा शनिबार गरिएको सफाइमा पुसको चिसो बेवास्ता गरी अभियानकर्मी बिहान ७ बजे नै नदी किनारमा जम्मा भएका थिए [...]
पुष २५ गते, २०७८ ०९:४१ मा प्रकाशित
काभ्रेपलाञ्चोक, २५ पुसनेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन हुनुभएको हो । शनिबार अबेरसम्म भएको छलफलबाट उहाँहरु चयन हुनुभएको हो । ब्याञ्जू हाल [...]
पुष २५ गते, २०७८ ०९:३९ मा प्रकाशित
मुगु, २५ पुसमुगुका आगलागीपीडित परिवारलाई रु आठ लाख बढीको सहयोग हस्तान्तरण गरिएको छ । मनकारी केही गैरसरकारी संस्था र व्यक्तिको सहयोगबाट प्राप्त खाद्यान्न तथा लत्ताकपडा लगायतका सामग्री आगलागीपीडितलाई शनिबार हस्तान्तरण गरिएको हो । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको [...]
पुष २५ गते, २०७८ ०९:३६ मा प्रकाशित