वैशाख २४ २०८३, बिहीबार

समाचार

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

  कालीञ्चोक, २६ पुस दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लोे छ ।          केही समय [...]

पुष २६ गते, २०७८ ११:३४ मा प्रकाशित

‘जलवायु परिवर्तन न्यूनीकरणमा लघुजलविद्युत्को योगदान महत्वपूर्ण’

    काठमाडौँ, २६ पुस जलवायु परिवर्तनको असर न्यूनीकरणमा लघु तथा मझौला जलविद्युत् आयोजनाले सकारात्मक प्रभाव पार्ने भएकाले यसको दिगो सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।        नेपाल इनर्जी फाउण्डेशनको छैठौं साधारणसभाको अवसरमा [...]

पुष २६ गते, २०७८ ११:३१ मा प्रकाशित

ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक

२६ पुस, काठमाडौं बंगलादेशमा भएको बंगबन्धु शेख मुजीव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कास्य पदक जितेकी छन् । दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् । तर यस पटक [...]

पुष २६ गते, २०७८ ११:२५ मा प्रकाशित

शिक्षक अस्पताल भरतपुरमा प्रस्ताव

   चितवन, २६ पुस शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्माण गर्न लागेको शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बनाउन महानगरले प्रस्ताव गरेको छ । महानगरपालिकाको वडा नम्बर १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउन महानगर तयार भएको हो ।         मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान [...]

पुष २६ गते, २०७८ १०:५५ मा प्रकाशित

एमाले इलाम अध्यक्षमा बस्नेत, बागलुङमा केसी

    मङ्गलबारे, २६ पुसनेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । उहाँले प्रतिस्पर्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गर्नुभएको थियो । उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी हुनुभएको छ [...]

पुष २६ गते, २०७८ १०:४६ मा प्रकाशित

सगरमाथा इन्जिनीयरिङ कलेज र र ‘इयुटी प्लस एलायन्स’का बीच सम्झौता

    काठमाडौँ, २६ पुससगरमाथा इन्जिनियरिङ कलेज, सानेपा, ललितपुर र युरोपियन युनिभर्सिटी अफ टेक्नोलोजी (ईयुटी) प्लस एलायन्समा आबद्ध आठ युरोपियन विश्वविद्यालयसँग द्विपक्षीय सम्झौता भएको छ ।         ‘इयुटी प्लस’ एलायन्समा आबद्ध ती सरकारी विश्वविद्यालयमा साइप्रस युनिभर्सिटी अफ टेक्नोजोली (साइप्रस), दार्मस्तात् युनिभर्सिटी अफ एप्लाइड [...]

पुष २६ गते, २०७८ १०:३२ मा प्रकाशित

कैलालीमा पुन ःबढ्न थाल्यो कोरोना सङ्क्रमणदर

भजनी, २६ पुस कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी [...]

पुष २६ गते, २०७८ १०:३० मा प्रकाशित

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

    वीरगञ्ज, २६ पुसबारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् । आइतबार कार्यालय प्रमुख नारायणप्रसाद मौनालीका नेतृत्वमा कर्मचारी टोली सो स्थानमा पुगेको थियो व्यापारीको अवरोधपछि सो टोली अनुसन्धान [...]

पुष २६ गते, २०७८ १०:२८ मा प्रकाशित

आगलागीबाट तीन लाख बराबरको क्षति

    कर्णाली, २६ पुस   वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको [...]

पुष २६ गते, २०७८ १०:२३ मा प्रकाशित