जेठ ५ २०८१, शनिबार

विविध

बाल सुधारगृहमा पूर्वाधार अभाव

भैरहवा, माघ ४ गते । भैरहवास्थित बाल सुधारगृहमा भौतिक पूर्वाधारको अभावका कारण व्यवस्थापनमा समस्या भएको छ। सुरक्षाकर्मीका लागि बनेको भवनमा बालकहरू राख्नुपर्दा विभिन्न किसिमको समस्या देखिने गरेको बाल सुधारगृहका प्रमुख सुभद्रा गौतमले बताउनुभयो। यसअघि एक तलामा मात्र विभिन्न मुद्दाका बालकहरू राखिँदै [...]

माघ ४ गते, २०७९ ०८:२४ मा प्रकाशित

चिसोमा मुटु रोगबाट बच्न: के गर्ने, के नगर्ने?

नेपालमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल हृदयाघात र मस्तिस्कघातजस्ता नसर्ने रोगहरूको प्रकोप बढ्दै गइरहेको छ। यस किसिमका रोगबाट हुने क्षतिले व्यक्ति, समाज र अन्ततः राष्ट्रलाई नै असर पार्न सक्ने भएकाले यी नसर्ने रोगहरूको प्रमुख कारण अस्वस्थ जीवनशैली हो भन्ने सबैले [...]

पुष २८ गते, २०७९ १२:३४ मा प्रकाशित

विश्वकपमा तेस्रो बन्यो क्रोएसिया

एजेन्सी ,बाँके\साविक उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ। शनिबार कतारमा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा अफ्रिकी टिम मोरक्कोलाई २–१ गोलअन्तरले हराएको हो।खेलको सातौं मिनेटमै अग्रता बनाएको क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरेका हुन्। जोस्कोले [...]

पुष ३ गते, २०७९ ०८:०५ मा प्रकाशित

बेलायती सरकारले निर्माण गरेको गमगढी देउली सडक प्रदेश सरकारलाई हस्तान्तरण

 सुर्खेत\बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण भएको मुगु सदरमुकाम गमगढीदेखि हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको देउलीसम्मको सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएकोे छ । करिब ६७ किलोमिटर लामो गमगढी देउली सडकको निर्माणकार्य सम्पन्न भएपछि मुख्यमन्त्री जीवनबहादुुर शाहीलाई हस्तान्तरण गरिएको हो । सडक [...]

मंसिर २९ गते, २०७९ १८:५५ मा प्रकाशित

सल्यानमा करेन्ट लागेर एकको मृत्यु

सल्यान- सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शारदा नगरपालिका १० पैयाखर्क घर भएका ५० वर्षीय झुपबहादुर बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै घरमा रहेको मसला पिस्ने मिल चलाउँदा करेन्ट लागेर सोमबार साँझ ५ बजेतिर घटनास्थलमै बुढाको मृत्यु भएको [...]

मंसिर २७ गते, २०७९ २१:२७ मा प्रकाशित

आजदेखि अनिवार्य अवकासमा चोलेन्द्रशमशेर जबरा

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ। विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए।  प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएको लगायत विभिन्न आरोप लगाउँदै २०७८ [...]

मंसिर २७ गते, २०७९ १६:३४ मा प्रकाशित

कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त

बाँके\कोहलपुर नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दिक्षान्त समारोह आज सम्पन्न भएको छ । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख आचार्यले लगनशिल, [...]

मंसिर २५ गते, २०७९ १४:५३ मा प्रकाशित

आज योमरी, धान्य पूर्णिमा र उधौली मनाइँदै

बाँके\मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व मनाइँदैछ । आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व पनि मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ [...]

मंसिर २२ गते, २०७९ ०८:३१ मा प्रकाशित

मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाइयो

बाँके\राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानबमोजिम राष्ट्रपतिसमक्ष अध्यक्ष मगरले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।

मंसिर २१ गते, २०७९ २२:१८ मा प्रकाशित