जेठ ५ २०८१, शनिबार

विविध

पश्चिम सेतीको कथा: ४० वर्षपछि भारतीयको चंगुलमा

कृष्ण तिमल्सिना लगानी बोर्डको पछिल्लो बोर्ड बैठकले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस.आर. ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा पनि भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ। सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने [...]

असार ५ गते, २०७९ १७:५३ मा प्रकाशित

मध्यरातमा मुगुमा ठूलो आगलागी, २१ घर जलेर नष्ट

जुहारी लाल चौलागाईं, मुगु जिल्ला सदरमुकाम गमगढी स्थित तल्लो बजारमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् । मंगलबार राती करीब साढे १२:२५ बजेदेखि सुरु भएको आगलागी बिहान साढे ५ बजे मात्रै नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मुगु [...]

कार्तिक ३० गते, २०७८ ११:२६ मा प्रकाशित

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ, १ कार्तिक। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (सोमबार) दिउँसो १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापनकेन्द्रले जनाएको हो। भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।-

कार्तिक १ गते, २०७८ १४:२१ मा प्रकाशित

आजदेखि दसैं सुरू, घटस्थापनाको साइत ११:४६ मा

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।  बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। [...]

असोज २१ गते, २०७८ १४:३३ मा प्रकाशित

तीन दिनसम्म लगातार घटेको सुनको भाउ बढ्यो

काठमाडौँ, १५ असोज। नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ पनि [...]

असोज १५ गते, २०७८ ११:३६ मा प्रकाशित

पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध 

      भरतपुर, ६ असोज चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।        गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट [...]

असोज ६ गते, २०७८ ०८:२६ मा प्रकाशित

भदौ ४ गते शुक्रबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस राशिफल

काठमाडौँ, ४ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको ४ गते शुक्रबार, तदअनुसार सन् २०२१ अगस्ट २० तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) क्षमता [...]

भदौ ४ गते, २०७८ ०७:४८ मा प्रकाशित

भदौ १ गतेको राशिफल: कुन राशिका लागि कति शुभ ?

काठमाडौँ, ०१ भदौ। आज मिति वि सं २०७८ साल भदौ महिनाको १ गते मंगलबार, तद्अनुसार सन् २०२१ अगस्ट १७ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]

भदौ १ गते, २०७८ ०८:३० मा प्रकाशित

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न

    काठमाडौँ, ३१ साउन वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ ।        नेपाल [...]

साउन ३१ गते, २०७८ १०:५२ मा प्रकाशित