वैशाख १७ २०८३, बिहीबार

विविध

लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट

  दाङ । उच्च अदालत तुलसीपुरले मंसिर मसान्तसम्म लक्ष्यभन्दा बढी मुद्दा फर्स्योट गरेको छ । चालु आव ०७६/७७ को साउनदेखि मंसिर मसान्तसम्म दर्ता भएका २ सय ३८ मुद्दामध्ये एक सय ७४ मुद्दा फर्स्योट भएको उच्च अदालतले जनाएको छ । उच्च [...]

पुष २४ गते, २०७६ १५:५५ मा प्रकाशित

गाडी चलाउँदा जुत्ता अनिवार्य लगाउनु पर्ने

  २१ पुस, काठमाडौं । अब सवारी चालकले जुत्ता लगाएर मात्र गाडी चलाउने भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुबहाक बसका चालकसँग गरेको छलफलमा जुत्ता लगाएर [...]

पुष २१ गते, २०७६ १४:४६ मा प्रकाशित

गैर-आवासीय नेपाली संघ, साइप्रस द्वारा सेफहाउस उद्घाटन

  साइप्रस – गैर-आवासीय नेपाली संघ, साइप्रसले सेफहाउसको उद्घाटन गरेको छ। संघले राजधानी निकोसिया स्थित उक्त सेफहाउस कार्यकक्षमा नै एक कार्यक्रम गरि उद्घाटन गरेको हो। साइप्रसमा रहेका बिभिन्न घरेलुकामदार तथा विद्यार्थी भिसामा आएकाहरुलाइ तथा घरेलु कामदारका रुपमा आएका नेपाली दिदिबहिनीहरुले [...]

मंसिर २९ गते, २०७६ २२:१२ मा प्रकाशित