चैत २७ २०८१, बिहीबार

राजनीति

कांग्रेस संसदीय दलको नेता छान्‍न चुनाव सुरु

काठमाडौँ\ नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको चुनाव भर्खरै सुरु भएको छ। मतदानस्थलभित्र मोबाइल लैजान नपाउने सहमतिपछि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि मतदानस्थलभित्र मोबाइल लैजान पाउने या नपाउने विवादले निर्धारितभन्दा ढिला गरी मतदान सुरु भएको [...]

पुष ६ गते, २०७९ ०९:१० मा प्रकाशित

प्रशासक श्रीमान्, श्रीमती करारमा नियुक्त

कालिकोट\कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबन्डामा कर्मचारी भर्ती गरी बिनाकाम हाजिर गराएर तलब निकासा गरिरहेको रहस्योद्घाटन भएको छ।  यस्तो भागबन्डामा खाँडाचक्र नगरपालिकाको प्रशासन शाखा प्रमुख अविराज शाहीले श्रीमतीलाई नियुक्ति दिइएको पाइएको छ। यसअघिको स्थानीय तहले नियुक्ति गरेका कर्मचारीलाई सेवाबाट हटाइएको थियो। [...]

पुष ६ गते, २०७९ ०९:०७ मा प्रकाशित

आज एमालेका नवनिर्वाचित सांसदको भेला

काठमाडौँ\नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला आज गर्दैछ। एमाले जनताको रोजाईको पहिलो पार्टी नामको  विशेष कार्यक्रमको आज आयोजना गर्ने सो दलले जनाएको छ। कार्यक्रम दिउँसो १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा गरिने छ। विजय, बधाई र [...]

पुष ५ गते, २०७९ ०९:०४ मा प्रकाशित

कांग्रेस संसदीय दलको नेताका लागि आज उमेदवारी दर्ता

बाँके\नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ। कांग्रेसले सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समिति गठन गरेको थियो। समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्नेछ।  उमेदवारी दर्ता आज [...]

पुष ५ गते, २०७९ ०८:५९ मा प्रकाशित

सांसदहरूको वास्तविक परीक्षा अब

हाम्रो चुनावी लोकतन्त्र परिपक्व हुँदै गएको आभास भर्खरै सम्पन्न संघीय र प्रादेशिक सभा चुनावबाट मिलेको छ । तडक–भडकरहित, छिटफुट घटनाबाहेक चुनाव प्रायः शान्तिपूर्ण भएको पर्यवेक्षणहरूले देखाएका छन् । ध्वजा–पताका, विशाल आमसभारहित घरदैलो प्रचारसँगै चुनावी रौनक बदलिएको छनक पनि मिलेको छ । सरसर्ती हेर्दा, [...]

पुष ५ गते, २०७९ ०८:५२ मा प्रकाशित

कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते

 बाँके\नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिको आज (सोमबार) बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय गरेको हो । समितिका संयोजक भीष्मराज खाङ्देम्बेद्वारा जारी निर्वाचन कार्यक्रम अनुसार पुस ४ [...]

पुष ४ गते, २०७९ २०:२१ मा प्रकाशित

एमालेले बोलायो नवनिर्वाचित सांसदको भेला

काठमाडौं- नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला आह्वान गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सांसदलाई मंगलबार उपस्थित हुन भनिएको छ। संसदीय भूमिकाबारे एमालेले सांसदहरूलाई प्रशिक्षित गराउन भेला राखेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। पार्टीले सङ्घीय संसद् तथा [...]

पुष ४ गते, २०७९ ०९:३१ मा प्रकाशित

उत्थान र पतनको बाटामा माओवाद

संसारमा सर्वाधिक आधिकारिक मानिने सन्दर्भ–ग्रन्थ ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को पछिल्लो संस्करणमा माओवादी जनयुद्धका प्रमुख ‘सेनापति’ कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर मार्क्स, एंगेल्स, लेनिन, माओ त्सेतुङ, हो ची मिन्ह, स्टालिन, ट्रटस्की लगायतका दार्शनिक र क्रान्तिकारी व्यक्तित्वहरूको लहरमा सजाएर राखिएको छ । आदिम [...]

पुष ४ गते, २०७९ ०९:२८ मा प्रकाशित

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

काठमाडाै‌ \ नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका [...]

पुष ३ गते, २०७९ १३:४० मा प्रकाशित