वैशाख २३ २०८३, बुधवार

राजनीति

गृहमन्त्री खाँणद्वारा मुख्यमन्त्री र प्रजिअलाई टेलिफोन

       काठमाडौँ, ९ माघ   गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ सङ्क्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिनुभएको छ ।         गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मधेस [...]

माघ ९ गते, २०७८ १२:३६ मा प्रकाशित

  आज देशभरका अदालत बन्द   

काठमाडौँ,पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आज देशभरका अदालत बन्द रहनेछ ।         सर्वोच्च अदालतको शनिबार बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश शर्माको निधनमा आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको थियो । सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधिकरण गरी देशभरका अदालतमा शोक [...]

माघ ९ गते, २०७८ १२:२० मा प्रकाशित

सत्ता गठबन्धनले कानून व्यवसायीसँग छलफल गर्दै

९ माघ, काठमाडौं पाँच दलीय सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल गर्दै छन् । स्थानीय तहको निर्वाचनका विषयमा परामर्श लिन गठबन्धनले कानूनविद्सँग छलफल गर्न लागेको हो । छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने गठबन्धनका नेताहरूले बताएका छन् ।निर्वाचन आयोगले [...]

माघ ९ गते, २०७८ १२:०२ मा प्रकाशित

  प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन   

    काठमाडौँ, ७ माघ  प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा आज सम्बोधन गर्नुभएको हो ।        नेपाली कांग्रेसका सभापति रहनुभएका उहाँले गत असार २९ गते प्रधानमन्त्रीको सपथ [...]

माघ ७ गते, २०७८ १७:१३ मा प्रकाशित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

     काठमाडौँ, ७ माघ कोरोना भाइरस सङ्क्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो ।         मुलुकभर कोरोना भाइरस सङ्क्रमण [...]

माघ ७ गते, २०७८ १४:३७ मा प्रकाशित

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

        चितवन, ७ माघजिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो ।         १६ वर्ष [...]

माघ ७ गते, २०७८ १३:३३ मा प्रकाशित

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

         काठमाडौँ, ७ माघ :   प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।         वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गत [...]

माघ ७ गते, २०७८ १३:२३ मा प्रकाशित

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा पौडेल

          काठमाडौँ, ६ माघ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको छ । आज यहाँ आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहाँले गठबन्धन दलबीच [...]

माघ ६ गते, २०७८ १७:३४ मा प्रकाशित

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने

    बनेपा, ६ माघ    कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ ।        कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने [...]

माघ ६ गते, २०७८ १६:५६ मा प्रकाशित