वैशाख २३ २०८३, बुधवार

राजनीति

राष्ट्रिय सभा चुनावको तयारी पूरा

भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान [...]

माघ ११ गते, २०७८ ११:२८ मा प्रकाशित

प्रदेश भेला स्थगित

      काठमाडौँ, ११ माघ  समाजवादी प्रेस सङ्गठन नेपालले प्रदेशस्तरीय भेला स्थगन गरेको छ । पछिल्लो समय कोरोना महामारी सङ्क्रमणको जोखिम बढ्दै गएकाले भेला हाललाई स्थगन गरेको हो ।        आगामी फागुन ७ गते काठमाडौँमा सम्मेलनको तयारी गरेकामा माघ महिनाभित्रमा प्रदेश भेला सम्पन्न [...]

माघ ११ गते, २०७८ ११:०० मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा

       काठमाडौँ, ११ माघनिर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ । शान्ति सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी [...]

माघ ११ गते, २०७८ १०:५५ मा प्रकाशित

निर्वाचन कार्यालयका सेवा स्थगित

         कञ्चनपुर, ११ माघ:   कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहँुदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको [...]

माघ ११ गते, २०७८ १०:५५ मा प्रकाशित

निर्वाचनको सम्पूर्ण तयारी पूरा

      मोरङ, १० माघराष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि प्रदेश नं १ मा सबै तयारी भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेशमा तीन सिटको निर्वाचनका लागि सो तयारी गरेको हो ।         निर्वाचनका [...]

माघ १० गते, २०७८ १७:५३ मा प्रकाशित

आज पुनः देउवालाई मोहरा बनाईँदैछ : महासचिव पोखरेल

काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई २०५८ सालमा मोहरा बनाईएझैं पुनः मोहरा बनाउन खोजिएको टिप्पणी गरेका छन् । महासचिव पोखरेलले देउवालाई हिजो ज्ञानेन्द्र शाहले उचालेको र आज प्रचण्डले उचालेको पनि उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा [...]

माघ १० गते, २०७८ १३:५९ मा प्रकाशित

‘गौरको वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित होइन’

    काठमाडौँ, १२ माघ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको स्पष्ट पार्नुभएको छ ।         आज विज्ञप्ति जारी गर्दै उहाँले नागरिकमा भ्रम पर्न गएकामा दुःख व्यक्त गर्नुभएको छ । यसलाई सामान्य रुपमा लिन अनुरोध गर्दै [...]

माघ १० गते, २०७८ १३:५० मा प्रकाशित

‘सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा’

      लुम्बिनी, १० माघ लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिनुभएको छ । उहाँले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका [...]

माघ १० गते, २०७८ ०८:५८ मा प्रकाशित

राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

      काठमाडौँ, ९ माघ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।         पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा [...]

माघ ९ गते, २०७८ १७:५३ मा प्रकाशित