वैशाख १७ २०८३, बिहीबार

राजनीति

वैशाख १५ देखि रास्वपाको जिल्ला अधिवेशन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। आज (आइतबार) वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेकाे सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो। यस्तै रास्वपा प्रवास विभागको प्रमुखमा सचिवालय सदस्य एवं सांसद दीपक बोहरा [...]

वैशाख ६ गते, २०८३ १८:२४ मा प्रकाशित

पोखरा जाँदैछन् पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन् । संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचना अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा जान लागेका हुन् । त्यहाँ रहँदा पूर्वराजा विभिन्न कार्यक्रम [...]

वैशाख ६ गते, २०८३ ११:०४ मा प्रकाशित

बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै

बागमती- बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग बस्दैछन् । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे र लुम्बिनी प्रदेशसभाको बैठक अपराह्न १ बजेबस्ने सम्भावित कार्यसूचि छ । बागमती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि [...]

वैशाख ६ गते, २०८३ १०:३५ मा प्रकाशित

सरकारी अस्पताल पनि अब दुई दिन बिदा

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा [...]

वैशाख ५ गते, २०८३ ०९:४६ मा प्रकाशित

कोको भए संसदीय समितिको सभापति?

काठमाडौँ- प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन्। शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा [...]

वैशाख ४ गते, २०८३ १८:२४ मा प्रकाशित

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्री बालेनको छलफल

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका थिए। कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र [...]

वैशाख ३ गते, २०८३ १८:४० मा प्रकाशित

के हो कांग्रेसको जरा अभियान?

काठमाडौँ- नेपाली कांग्रेसले जरा अभियान थालेको छ। सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्ने जरा अभियान मंगलबार आफ्नो वडा काठमाडौँ महानगरपालिका-३० मा क्रियाशील सदस्यता अध्यावधिक गरी शुभारम्भ गरेका हुन्। सभापति थापाले संगठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले थालिएको जरा [...]

वैशाख १ गते, २०८३ १८:५८ मा प्रकाशित

यस्तो छ सरकारको राष्ट्रिय प्रतिबद्धताको मस्यौदा

काठमाडौँ- सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नं. ३ लाई कार्यान्वयन गर्न राष्ट्रिय प्रतिबद्धताको मस्यौदा सार्वजनिक गरेको छ। निर्वाचनमा सहभागी प्रमुख ६ राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धताअनुसार मस्यौदा तयार पारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो मस्यौदामा सम्बन्धित दलहरूबाट [...]

वैशाख १ गते, २०८३ १८:४८ मा प्रकाशित

राष्ट्रिय अपांग महासंघको अध्यक्षमा पुन: निर्वाचित भए देवीदत्त आचार्य

काठमाडौँ- राष्ट्रिय अपांग महासंघ नेपालको अध्यक्षमा देवीदत्त आचार्य पुन: निर्वाचित भएका छन्। महासंघको बुटवलमा सम्पन्न दशौँ महाधिवेशनबाट आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा अम्मरबहादुर गुरुङ, उपाध्यक्ष (महिला) शोभा कार्की, महासचिव कुमार रेग्मी, सचिव अस्बीन लम्साल, कोषाध्यक्षमा [...]

चैत ३० गते, २०८२ २०:१९ मा प्रकाशित