वैशाख १७ २०८३, बिहीबार

राजनीति

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम

काठमाडौँ- मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले आजदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ।२०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। [...]

वैशाख ९ गते, २०८३ १९:५६ मा प्रकाशित

समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिने सूचना, नत्र सम्पत्ति लिलाम

काठमाडौँ- सरकारले समस्याग्रस्त सहकारीहरूका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मंगलबार सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाममा १५ दिने सूचना जारी गरेको हो। [...]

वैशाख ८ गते, २०८३ १९:३४ मा प्रकाशित

यी हुन् आजको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू

काठमाडौँ- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। सिंहदरबारमा आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना [...]

वैशाख ८ गते, २०८३ १८:३८ मा प्रकाशित

बहानाबाजी नगरी नतिजा निकाल्न प्रधानमन्त्री बालेनको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता निकायहरूलाई खारेज गर्नुको सट्टा सुधारमार्फत सुदृढ बनाई सरकारको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने स्पष्ट पारेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (मंगलबार) आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग [...]

वैशाख ८ गते, २०८३ १८:३५ मा प्रकाशित

बालेनका पूर्व स्वकीय सचिव भूपदेव बने रास्वपाको महामन्त्री

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनीत भएका छन्। आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले शाहको नाम अनुमोदन गरेको हो। उनी वालेन्द्र शाह (बालेन) मेयर हुँदा उनको स्वकीय सचिवका रूपमा काम गरेका थिए। [...]

वैशाख ७ गते, २०८३ १९:१९ मा प्रकाशित

रास्वपाले बढायो सचिवालय सदस्य संख्या, को को थपिए?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय बनेको छ। नयाँ थपिने सदस्यहरूमा महामन्त्रीमा मनोनीत भएका भुपदेव शाह, केन्द्रीय सदस्यद्वय सागर ढकाल र सरिता श्री ज्ञवाली थपिएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य रवि लामिछाने- सभापतिस्वर्णिम वाग्ले- उपसभापतिकविन्द्र वुर्लाकोटी- [...]

वैशाख ७ गते, २०८३ १८:२६ मा प्रकाशित

विद्यार्थी तथा कर्मचारी संगठन तत्काल हटाउन उपकुलपतिहरुलाई बालेनको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (सोमबार) देशभरका विश्वविद्यालय र प्रतिष्ठानका [...]

वैशाख ७ गते, २०८३ १८:२३ मा प्रकाशित

प्रधानमन्त्री बालेनले आज उपकुलपतिहरुसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै छन्। ​यो बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरूलाई यस छलफलमा बोलाइएको छ। ​बैठकमा विशेषगरी विश्वविद्यालय र [...]

वैशाख ७ गते, २०८३ ०९:४४ मा प्रकाशित

१०० रूपैयाँको सामानमा पनि भन्सार शुल्क लगाउनु जनविरोधी काम : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले सीमावर्ती क्षेत्रमा सय रूपैयाभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगका वस्तुमा अनिवार्य भन्सार शुल्क लिने सरकारको कदमप्रति आपत्ति जनाएको छ। सय रूपैयाँभन्दा बढी मूल्यका घरायसी तथा व्यक्तिगत प्रयोगको वस्तुमा अनिवार्य भन्सार शुल्क लिनु जनविरोधी काम भएको भन्दै [...]

वैशाख ६ गते, २०८३ १९:१२ मा प्रकाशित