चैत १९ २०८१, बुधवार

राजनीति

रविको चालक खस्दा घरमा नौ जना, तर सोधपुछ एकजनासँग मात्र

काठमाडौं : रवि लामिछानेको घरको छतबाट चालक झरेर गम्भीर घाइते हुँदा त्यही घरमा नौ जना थिए। तर प्रहरीले एकजनासँग मात्र घटनाबारे बयान लिएको छ। घटनाको दिन रवि लामिछानेको टोली नै तनहुँबाट बेलुका ११ बजेतिर भरतपुर आएका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका एसपी [...]

वैशाख ६ गते, २०८० १२:४४ मा प्रकाशित

स्वर्णिम वाग्लेलगायतको नागरिकता छानबिनकाे माग गर्दै गृह मन्त्रालयमा निवेदन

काठमाडौँ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।  स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु दाहाल, मिनेन्द्र रिजाललगायतका नेताहरूको [...]

वैशाख ६ गते, २०८० १०:२५ मा प्रकाशित

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिँदै 

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि आज भारत लगिने भएको छ।  उनलाई आज बिहान साढे ९ बजे श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।  उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार [...]

वैशाख ६ गते, २०८० १०:१२ मा प्रकाशित

सरकारकी प्रवक्ता शर्मासहितका सांसद्लाई दाङमा प्रवेश निषेध

दाङ : घोराही–तुलसीपुर चार लेन सडक संघर्ष अभियानले दाङबाट निर्वाचित सरकारका प्रवक्ता रेखा शर्मासहितका सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने भएको छ। अलपत्र घोराही–तुलसीपुर सडकका कारण धेरैले मृत्युवरण गर्नुपरेको भन्दै अभियानले दाङबाट निर्वाचित सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउने भएको हो। अभियानले [...]

वैशाख ५ गते, २०८० २२:०५ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकार विस्तार

बाँके\लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार गरिएको छ। मुख्यमन्त्री लीला गिरीको सिफारिसमा जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल अहिर आइतबार मन्त्री नियुक्त भएपछि लुम्बिनी प्रदेश सरकार तेस्रो पटक विस्तार भएको हो। उनलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको छ। [...]

फागुन ८ गते, २०७९ २२:०७ मा प्रकाशित

राष्ट्रपतिमा ओलीले गरे गुरु बरालको नाम प्रस्ताव

काठमाडौ\नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट राष्ट्रपतिका लागि गुरु बरालको नाम प्रस्ताव गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधबार भएको भेटमा ओलीले बरालको नाम प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोट पुगेका [...]

माघ २६ गते, २०७९ १९:३२ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

सुदुरश्चिम\सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर पद गुमाएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख [...]

माघ २६ गते, २०७९ १९:२८ मा प्रकाशित

एमाले लुम्बिनीको प्रमुख सचेतकमा चौधरी, सचेतकमा शर्मा चयन

 बाँके\सत्तारुढ नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा तुलसी चौधरी र सचेतकमा रेखा शर्मा चयन भएका छन्। बुधबार बसेको एमाले संसदीय दलको बैठकले उनीहरूलाई सो पदमा चयन गरेको हो। मंसिरमा सम्पन्न निर्वाचनमा चौधरी रूपन्देही ३ (क) बाट निर्वाचित हुन् [...]

माघ २५ गते, २०७९ २०:१५ मा प्रकाशित

राष्ट्रियसभा उपनिर्वाचनःएमालेका कुमार दसौदी निर्वाचित

बाँके\लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्।  सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका दसौदीले नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्र विक्रम रायलाई पराजित गरेका हुन्। यो निर्वाचनमा ३०५ मतदाता थिए। जसमा एकजनाले मतदान [...]

माघ २५ गते, २०७९ २०:१३ मा प्रकाशित