वैशाख १८ २०८३, शुक्रबार

राजनीति

लुम्बिनी प्रदेश सभामा १० दलको उपस्थिति रहने

बुटवल /लुम्बिनीको प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको छ छ । २०७४ को पहिलो प्रदेश सभा निर्वाचनबाट प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा गरी ६ दल तथा हृदयेश [...]

मंसिर २० गते, २०७९ १४:४५ मा प्रकाशित

एमालेले २८ लाख कटायो समानुपातिकमा ,अरु दलको कति ?

बाँके\हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । पछि गणना थालिएका स्याङ्जा २, बाजुरा र दोलखा सकिएसँगै आयोगले समानुपातिकको अन्तिम नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । हालसम्म एक करोड ४ लाख ७८ हजार ७३५ [...]

मंसिर २० गते, २०७९ १०:१७ मा प्रकाशित

‘आधार इलाका’ मै कसरी कमजोर बन्यो माओवादी ?

बुटवल\लुम्बिनी माओवादीले ‘आधार इलाका’ दाबी गरेको प्रदेश हो । तर, हरेक निर्वाचनमा उसको जनमत निरन्तर ओरालो लागेको छ । यो प्रदेशमा माओवादीले सुरु गरेको सशस्त्र युद्धको उद्गमस्थल रोल्पा, रुकुमपूर्वमात्रै होइन दाङ, बर्दिया, बाँके, प्युठान, गुल्मी, कपिलवस्तु, अर्घाखाँचीसहित १२ जिल्ला छन् [...]

मंसिर १९ गते, २०७९ १६:१४ मा प्रकाशित

संघीय संसद्‌मा कांग्रेस पहिलो दल, प्रत्यक्षतर्फ कुन दलको कति सिट? [नामावलीसहित]

काठमाडौँ\संघीय प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व हुने भएको छ। प्रत्यक्षतर्फ निर्वाचनमा भाग लिएका ६१ दलमध्ये ४९ दलका उम्मेदवार एक सिटमा पनि निर्वाचित हुन सकेनन्। पाँच जना सांसद भने दलभन्दा बाहिर अर्थात् स्वतन्त्र रूपमा उम्मेदवारी दिएर निर्वाचित  भएका छन्। नेपाली कांग्रेस ५७ [...]

मंसिर १९ गते, २०७९ ०९:५२ मा प्रकाशित

लुम्बिनी सरकारको विरोधमा उत्रियो रूपन्देही कांग्रेस

बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी संरचनामै राजधानी सार्न हतारो गरेको भन्दै रूपन्देही कांग्रेसले विरोध गरेको छ । अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानीमा अस्थायी संरचनामै हतारमा राजधानी सार्न लागेको भन्दै कांग्रेसले काम चलाउ हैसियतमा पुगेको सरकारले पूर्वाधार निर्माणबिना गरेको हतारोले [...]

मंसिर १८ गते, २०७९ १०:४० मा प्रकाशित

मागेको १५ वर्ष बित्यो, सिउरेनी खोलामा कसैले बनाएन पुल

जाजरकोट– झोलुंगे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि जाजरकोटबासीको माग पूरा भएको छैन। पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन। तत्कालीन संविधानसभा सदस्य भक्त शाहदेखि अहिलेसम्मका सबै नेतालाई [...]

मंसिर १७ गते, २०७९ १९:१८ मा प्रकाशित

कर्णालीमा समानुपातिकतर्फ एमालेको सबैभन्दा धेरै मत

सुर्खेत- नेकपा एमालेले समानुपातिकतर्फ कर्णाली प्रदेशमा सबैभन्दा बढी मत ल्याएको छ। एमालेले देशभरी २३ लाख बढी मत ल्याउँदा आइतबारसम्म कर्णाली प्रदेशमा गणना भएको कुल पाँच लाख ११ हजार ९२९ मतमध्य एमालेले एक लाख ६६ हजार ९२९ मत ल्याएको छ । दोस्रो [...]

मंसिर १६ गते, २०७९ २१:५० मा प्रकाशित

बाँकेमा कांग्रेस उम्मेदवारको जमानत जफत

बाँके\बाँके निर्वाचन क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणाको जमानत जफत भएको छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेस पहिलो दल बनेको थियो । उसले एक्लै चुनावी मैदानमा होमिँदा पनि १७ हजार १ सय ९५ मत पाएको थियो । ६ [...]

मंसिर १६ गते, २०७९ ११:३९ मा प्रकाशित

प्रदेश सभा समानुपातिक मतगणना अपडेट : कुन प्रदेशमा कसको कति मत?

डेक्स\मंसिर ४ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। देशभर प्रत्यक्षसँगै समानुपातिकको मतगणना पनि अन्तिम चरणमा पुगेको हो। प्रतिनिधि सभासँगै प्रदेश सभाको मतगणना पनि सकिने चरणमा छ। यससँगै प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६ प्रदेशमा एमालेले र एउटा प्रदेशमा कांग्रेसले [...]

मंसिर १६ गते, २०७९ ०८:४८ मा प्रकाशित