चैत २७ २०८१, बिहीबार

राजनीति

सर्वसाधारणले विना रोकतोक सिंहदरवार प्रवेश पाउनुपर्छ: सांसद शान्ता चौधरी

सांसद शान्ता चौधरीले हरेक नेपाली नागरिकले सिंहदरबारको अपनत्व लिन पाउनुपर्ने माग गरेकी छन् । आजको प्रतिनिधिसभा बैठकमा चौधरीले सिंहदरबार प्रवेशका लागि अनिवार्य पास चाहिने नियमले आमजनताले सिंहदरबारप्रति अपनत्व राख्न नसकेको बताइन् । ‘सिंहदरबार प्रवेशमा अनिवार्य पासको व्यवस्था हटाउन म सरकारसमक्ष माग [...]

माघ २९ गते, २०७६ १४:२२ मा प्रकाशित

फेरी विप्लप समूहका अर्का इञ्चार्ज पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् । पुनलाई म्याग्दे गाउँपालिका–३ जामुनेबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले [...]

माघ २९ गते, २०७६ १४:०३ मा प्रकाशित

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आग्रह गरेअनुसार गरेको हो : गच्छदार

आफूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा मुद्दा दर्ता गरेको छ दिनपछि सोमबार नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा उपसभापति विजयकुमार गच्छदार करिब दुई घण्टा बोले। उनले मुद्दा दर्ता हुने सुइँको पाएपछि राष्ट्रपति, प्रधानमन्त्री, पार्टी सभापति शेरबहादुर देउवा, सत्तारूढ नेकपा [...]

माघ २८ गते, २०७६ १५:४२ मा प्रकाशित

गच्छदारको मुद्दालाई लिएर संसद् अवरोध नगर्ने कांग्रेसको निर्णय

राजनीतिक प्रतिशोधको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता विजय गच्छदारलाई भ्रष्टाचारको मुद्दा चलाएको आरोपमा लगाउँदै संसद अवरोध गर्दै आएको नेपाली कांग्रेसले आजबाट अवराेध नगर्ने भएको छ। यसअघि कांग्रेसले लगातार संसद बैठक तीनपटक अवरोध गरेको थियो। नेपाली कांग्रेसको संसदीय दलको म‌गलबार बसेको बैठकले [...]

माघ २८ गते, २०७६ १३:०४ मा प्रकाशित

प्रचण्डलाई मात्र नेकपाको अध्यक्ष बनाउने वामदेवको प्रस्तावमा के छ ?

सम्पूर्ण पार्टी कमिटीमा एक व्यक्ति एक प्रमुख जिम्मेवारी लागू गर्ने गरि ल्याइएको प्रस्तावमा यस्तो छ : दुई ठूला कम्युनिष्ट पार्टी नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भएपछि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन मुलतः एकीकृत भएको भन्नसकिन्छ । आम निर्वाचनमा कम्युनिष्ट पार्टीको [...]

माघ २८ गते, २०७६ ११:१९ मा प्रकाशित

दिल्लीको विधानसभा प्रारम्भिक मतगणनामा आप ५० भन्दा बढी स्थानमा अगाडि

भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ। प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ। तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न ‘एक्जिट पोल’ले देखाएका छन्। मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक [...]

माघ २८ गते, २०७६ ११:०० मा प्रकाशित

ओली पक्षधर नेताहरूकाे ‘गोप्य’ बैठक ! के भयो कुराकानी?

पार्टी र सरकार आलोचित बन्दै गएपछि रक्षात्मक अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरूले ‘रणनीतिक’ बैठक गरेका छन्। काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा भएको भेलामा सरसकार र पार्टीको काम कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सहभागी एक [...]

माघ २८ गते, २०७६ ०७:४६ मा प्रकाशित

संसद अवरुद्ध गरेपछि कानुन कसरी बन्छ? : मन्त्री बाँस्कोटा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कांग्रेसले सदनमा गरेको अपरोधप्रति रोष प्रकट गरेका छन्।  सोमबार सिंहदरबारमा बसेको विकास तथा प्राविधिक समितिको बैठकमा उपस्थित भएका मन्त्री बाँस्कोटाले कांग्रेसले संसदमा अवरोध गरेपछि कानुन निर्माण प्रभावित भएको जिकिर गरे। संसदीय समितिमा [...]

माघ २७ गते, २०७६ १५:०२ मा प्रकाशित

कोरोना भाइरस बारे प्रचण्डले यस्तो भने !

  केही दिनअगाडि बोल्दै सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा फैलिएको प्रकोपसँग सम्बन्धित सम्पूर्ण घटनामा ‘राजनीति मिसिएको’ अर्थपूर्ण टिप्पणी गरे। उनले कोरोनाभाइरस सङ्क्रमणबारे “चीनलाई नरुचाउने वा मन नपराउनेहरूले” प्रचार गरेको दाबी गरे। “यसको प्रचारमा [...]

माघ २७ गते, २०७६ १४:५३ मा प्रकाशित