वैशाख ५ २०८२, शुक्रबार

राजनीति

महरा प्रकरण : मुद्दा केही बेरमै फैसला हुँदै, हाेला त सात वर्ष कैद ?

बलात्कारको आरोपमा अदालतमा मुद्दा लडिरहेका पूर्वसभामुख कृष्णबहादुर महराको अब केही बेरमै फैसला हुने भएको छ । हिजो आइतबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा काठमाडौं जिल्ला अदालमा मुद्धाको अन्तिम सुनुवाइ सकिएको थियो । आइतबार साँझ बहस सकिएकाले आज सोमबार फैसला आउने [...]

फागुन ५ गते, २०७६ ११:४० मा प्रकाशित

उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा, के हुँदैछ लिपुलेकको कुरो ?

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनीसहित व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन् । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी [...]

फागुन ५ गते, २०७६ ११:१८ मा प्रकाशित

महरा प्रकरण : अन्तिम सुनुवाई सकियो, के सात वर्ष कैद हुन्छ त ?

बलात्कारको आरोपमा अदालतमा मुद्दा लडिरहेका पूर्वसभामुख कृष्णबहादर महराको उक्त मुद्दाको अन्तिम सुनुवाई सकिएको छ । आज आइतबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा काठमाडौं जिल्ला अदालमा अन्तिम सुनुवाइ सकिएको हो । सुनुवाईमा महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायत [...]

फागुन ४ गते, २०७६ १७:२१ मा प्रकाशित

सरकारको दुई वर्ष : के-के भयो त देशमा विकासको काम ?

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत [...]

फागुन ४ गते, २०७६ १६:४३ मा प्रकाशित

राप्रपालाई सिद्धान्तनिष्ठ र आदर्शबादी पार्टी बनाउछौं: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद संगठन कमजोर भएकोले अबको सम्पुर्ण ध्यान संगठन निर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौं -५ क्षेत्रीय समितिद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले काठमाडौं ५ लाई संगठनको दृष्टिकोणले मुलुककै [...]

फागुन ४ गते, २०७६ १३:०५ मा प्रकाशित

भट्टराई र नेपाललाई किन मुद्दा नचालएको भन्दै सर्वोच्चले माग्यो अख्तियारसँग जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १५ दिनभित्र जवाफ पेश गर्न माग गरेको छ । पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउनुपर्ने माग गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले गरेको रिट दायरको [...]

फागुन २ गते, २०७६ १४:४२ मा प्रकाशित

सर्यो ओलीको सम्बोधन

२ फागुन, काठमाडौं । प्रतिनिधिसभामा आज हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सरेको छ । नेपाली कांग्रेसबाट प्रदेश ५ को प्रदेशसभा सदस्यमा निर्वाचचित रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि शुक्रबारको बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद स्रोतले जनाएको [...]

फागुन २ गते, २०७६ १३:२७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्दै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्। सरकारका दुई वर्षे कामकारबाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। उँसो २ बजे प्रतिनिधिसभाकाेको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्त्वका विषयमा सम्बाेधन गर्न लागेकाे संसद सचिवालयले जनाएकाे छ। वर्तमान [...]

फागुन २ गते, २०७६ १०:४१ मा प्रकाशित

जनयुद्धको नक्कल अब असम्भव: प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धको नक्कल अब सम्भव नभएको बताएका छन्। बिहीबार जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जलि सभामा अध्यक्ष प्रचण्डले विप्लवलाई संकेत गर्दै फेरि पुरानै प्रकारको जनयुद्ध सम्भवन नभएको [...]

फागुन १ गते, २०७६ १३:१७ मा प्रकाशित