वैशाख १८ २०८३, शुक्रबार

राजनीति

आज संसदमा यी सांसदहरु प्रवेश गर्न पाउने छैनन

काठमाडौं । सरकारले आज संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे दुबै संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जानकारी दिएको छ । तर सरकारको [...]

जेठ २ गते, २०७७ १३:१२ मा प्रकाशित

सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

काठमाडौं । सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ । आज साँझ ४ बजे सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते ल्याउने बजेटको निति तथा कार्यक्रम अगावै प्रस्तुत गर्नुपर्ने प्रावधान छ । सोही अनुरुप [...]

जेठ २ गते, २०७७ १२:५१ मा प्रकाशित

स्थायी समितिको छलफल बिना नै नेकपा सचिवालय बैठक सकियो

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ। आज (शुक्रवार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थायी समितिको छलफल बिना नै सकिएको हो । आज बसेको बैठकमा आज राष्ट्रपति विद्या देवी भणडारीले संसदमा प्रश्तुत गर्न [...]

जेठ २ गते, २०७७ ११:५० मा प्रकाशित

बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको छ । बैठकले नीति तथा कार्यक्रमका अलावा अन्य प्रस्तावमाथि पनि छलफल गर्ने बुझिएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनमा नीति तथा कार्यक्रम [...]

जेठ २ गते, २०७७ १०:५५ मा प्रकाशित

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढेँ ८ बजे बोलाइएको बैठक केही बेरमा सुरु हुदैँ छ । बैठकमा सरकारले आज ल्याउने नीति र कोरोना भाइरसको संक्रमणका विषयमा छलफल हुने [...]

जेठ २ गते, २०७७ १०:२९ मा प्रकाशित

असन्तुष्टहरुलाई फेसबुके राजनीति नगर्न राप्रविसं महासचिवको सुझाव

काठमाडौँ। विश्व कोरोनाले आक्रान्त बनेको छ। हाम्रो देश पनि कोरोनाको महामारीबाट बच्न लामो समय देखि लकडाउनमा छ । विश्वभर मानवीय जोखिम भैरहदा छिमेकी राष्ट्रको मिचाहा प्रवृत्ति देखिएको छ। बिगत लामो समयदेखी सिमा समस्या समधान नभएको बारे र झन भारतले नेपाली [...]

जेठ १ गते, २०७७ २२:३२ मा प्रकाशित

संसदीय समितिको निर्देशनमा राप्रपा विभागको समर्थन

देशमा कोरोनाको जोखिमा दिन दिनै बढिरहेको समयमा देश भर संचालनमा रहेका गैर सरकारी संस्थाहरूको सम्पत्ति कोरोना भाइरस संक्रमण सम्बन्धी उपचारमा लगाउन संसदीय समितिले सरकारलाई निर्देशनमा राप्रपाका गैरसरकारी संस्था समान्व विभागले सहमती जनाएको छ ।

जेठ १ गते, २०७७ १९:११ मा प्रकाशित

लिपुलेक नेपालकै भुमि हो : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले लिपुलेक नेपालकै भूमि भएको दावी गरेका छन । भारतले जर्बजस्ती नेपालको भूमिमा अतिक्रमण गरेको पछिल्लो समयमा उनले उक्त कुरा दावी गरेका हुन । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले [...]

वैशाख ३१ गते, २०७७ २०:५६ मा प्रकाशित

लिपुलेकबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । पछिल्लो समय भारतले नेपाली भूमिमा जर्बजस्त रुपमा बनाएको सडकलाई लिएर यत्रतत्र विरोध चलिरहँदा यस विषयमा समान धारणा बनाउनका लागि सरकारले आज सर्वदलीय बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भूमिमा भारतले सडक निर्माण गरेपछि यस विषयमा [...]

वैशाख ३१ गते, २०७७ १५:०२ मा प्रकाशित