वैशाख २२ २०८३, मंगलबार

राजनीति

प्रधानमन्त्री ओली सभामा उभिन नसकेपछि कुर्सीमा बसेर सम्बोधन गर्दै

काठमाडौँ । केही समय अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा ढलेका छन् ।

जेठ ६ गते, २०७७ १३:२० मा प्रकाशित

नीति तथा कार्यक्रममाथि छलफल : नयाँ नक्सा सार्वजनिक गर्नु स्वागतयोग्य

काठमाडौं । राष्ट्रियसभाका सदस्यले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेर सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिबद्धता पूरा गरेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग [...]

जेठ ६ गते, २०७७ १२:४७ मा प्रकाशित

नयाँ नक्सा जारी गरिएको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरिने छ : मुख्यमन्त्री पौडेल

काठमाडौँ। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुशी व्यक्त गरेका छन् । सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी गरिएको दिनलाई भविष्यमा ऐतिहासिक दिनका रूपमा स्मरण गरिने बताए । [...]

जेठ ६ गते, २०७७ १०:५५ मा प्रकाशित

आफ्नो देशको नक्सा सार्वजनिक गर्न छिमेकी गुहार्न पर्दैन : राजेन्द्र लिङदेन

काठमाडौँ । राप्रपाका नेता तथा सांसद समेत रहेका राजेन्द्र लिङ्देनले नेपालको नयाँ नक्सा जारी गर्न अरू कसैको अनुमति लिनु वा गुहार्न नपर्ने बताएका छन् । आज संसद्मा भएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद लिङ्देलले उक्त कुरा बताएका हुन् । [...]

जेठ ५ गते, २०७७ १७:०९ मा प्रकाशित

सांसद अपहरण प्रमाणित भए झुण्डिएर मर्न तयार छु : सांसद श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद कृष्णकुमार श्रेष्ठले सांसद अपहरण गरेको आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार भएको बताएका छन । सोमबार प्रतिनिधि सभामा सरकारको नीति, तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो कुरा बताएका हुन । साथै उनले आफूलाई [...]

जेठ ५ गते, २०७७ १३:३० मा प्रकाशित

चोर बाटोबाट एमसीसी पास गर्न खोजियो: भीम रावल

काठमाडौं । नेकपाका नेता भीम रावलले अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चोर बाटोबाट पारित गर्न खोजिएको बताएका छन् ।प्रतिनिधिसभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै नेता रावलले राष्ट्रहित विपरीतको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको बताएका हुन् । [...]

जेठ ५ गते, २०७७ १२:३६ मा प्रकाशित

क्वारेन्टाइन गाउँबाट हटाउन राप्रपा युवा नेताको आग्रह

काठमाडौं । राप्रपाका युवा नेता निराजन बम ठकुरीले गाउँमा राखिएको क्वारेन्टाइन गाउँभन्दा अलग ठाउँमा राख्न आग्रह गरेका छन । कालिकोट जिल्लाको पलाता गाउँ पालिकामा क्वारेन्टाइनको लागि गरिएको ठाउँ उपयुक्त नभएको बमले बताएका छन । पहिलो पटक क्वारेन्टाइनको लागि घाटाचौरमा हुदा [...]

जेठ ४ गते, २०७७ २०:५३ मा प्रकाशित

जेठ २० सम्म थपियो लकडाउन

काठमाडौं । सरकारले लकडाउनलाई यथावत राखेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई आगामी जेठ २० सम्म लम्ब्याउने निर्णय गरेको हो । सरकारले जेठ ५ सम्मका लागि गरेको लकडाउनको समयावधि सोमबार सकिँदै छ । पछिल्ला दिनमा कोरोना [...]

जेठ ४ गते, २०७७ २०:३३ मा प्रकाशित

श्रममन्त्री यादव अस्पताल भर्ना

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । मन्त्री यादवलाई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना गरिएको छ । केही दिनदेखि छाती दुख्ने समस्या भएको र नियमित स्वास्थ्य चेकजाँचका [...]

जेठ ४ गते, २०७७ १७:२८ मा प्रकाशित