झापा, २० भदौ नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय[...]
काठमाडौँ, १९ भदौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडाँैमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन लागेको महाधिवेशनका लागि यही भदौ मसान्तभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गरिसक्ने बताइएको छ [...]
भदौ १९ गते, २०७८ १८:२८ मा प्रकाशित
काठमाडौँ, १९ भदौ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आज यहाँ आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो । “पार्टीलाई [...]
भदौ १९ गते, २०७८ १८:२१ मा प्रकाशित
काठमाडौँ, १९ भदौ गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुुपाल्चोक, उदयपुर र धनुुषामा यस वर्ष भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गर्नुुभएको छ । उहाँले बाढीपहिरो प्रभावित सिन्धुुपाल्चोकको मेलम्ची मुुहान हेलम्बुु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुुषास्थित कमलानदीबाट [...]
भदौ १९ गते, २०७८ १८:०६ मा प्रकाशित
काठमाडौँ, १९ भदौ। भनिन्छ, राजनीतिमा प्रष्टताको मूल्य हुन्छ । बुझ्न सक्नु, नसक्नु अर्को कुरा । प्रश्न उठेको छ– भीम रावल, घनश्याम भुषाल, अमृत बोहोरा, रघु पन्त, युवराज ज्ञवालीहरुले केपी ओलीको प्रष्टता बुझेर कि नबुझेर हो, एकतामा विश्वास गरिरहेको ? किनभने, [...]
भदौ १९ गते, २०७८ १३:०८ मा प्रकाशित
काठमाडौँ, १९ भदौ। नेकपा एमालेका नेता बामदेब गौतमले एमाले पार्टीका सबै पदबाट राजीनामा दिनुभएको छ । उहाँले शुक्रबार एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाउनु भएको हो । राजीनामापत्रमा उहाँले संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा [...]
भदौ १९ गते, २०७८ ०८:३८ मा प्रकाशित
बाँकेमा संगठन विस्तार र सुदृढिकरणमा आक्रामक रुपमा अगाडी बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले कोहलपुर नगर क्षेत्र अन्र्तगतका वडाहरुमा वडा कार्य समितिहरु विस्तार गरेको छ ।आउँदो कार्तिकमा राप्रपाको हुन गइरहेको महाधिवेशनलाई लक्षित गरेर स्थानिय तह देखि निर्वाचन क्षेत्र, प्रदेश तहसम्म संगठन सुदृढिकरण [...]
भदौ १८ गते, २०७८ १८:१४ मा प्रकाशित
काठमाडौँ,भदौ १८ सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसिरहेको छ। पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरअघि सुरु बैठकमा पार्टीको आन्तरिक संगठनात्मक संरचनामै छलफल भइरहेको नेताहरुले बताएका छन्। माओवादीले यसअघि प्रदेश इन्चार्ज चयन गरेपनि सहइन्चार्ज, अध्यक्ष र सचिव सबै प्रदेशमा टुंगो [...]
भदौ १८ गते, २०७८ १७:११ मा प्रकाशित
१८ भदौ, काठमाडौं तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले चीन आफूहरुको सबैभन्दा महत्वपूर्ण साझेदार मुलुक भएको बताएका छन् । उनले अब अफगानिस्तानको आर्थिक भविष्य चीनको हातमा रहेको बताएका छन् । तालिबानले चीनलाई युद्धग्रस्त मुलुकको पुनर्निर्माणको लागि आग्रह गरेको छ । बिहीबार प्रकाशित [...]
भदौ १८ गते, २०७८ १७:०४ मा प्रकाशित
१८ भदौ तालिवानका नेता मुल्लाह बारादारले अफगानी नयाँ सरकारको नेतृत्व गर्ने भएका छन् । उनले अफगानी नयाँ सरकार नेतृत्व गर्ने विषयलाई तालिवानले शुक्रबार पुष्टि गरेको हो । तालिवानका संस्थापक नेता मुल्लाह ओमरका सुपुत्र मुल्लाह मोहम्मद याकुब र शेर मोहम्मद अब्बासले [...]
भदौ १८ गते, २०७८ १५:५३ मा प्रकाशित