वैशाख २३ २०८३, बुधवार

राजनीति

नेपाल टेलिकमको फेस्टिभ अफर, २९४ रुपैयाँमा २० जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले फेस्टिभ अफर ल्याएको छ । असोज १९ गतेदेखि लागू हुनेगरी टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने जनाएको छ । अफरहरू दसैँको अवसरमा असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म [...]

असोज १८ गते, २०७८ १७:२८ मा प्रकाशित

काठमाडौंबाट २०७ चोर र पाकेटमार पक्राउ

प्रहरीले उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात अभियुक्तलाई पक्राउ गरेको छ। झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये [...]

असोज १८ गते, २०७८ १७:२१ मा प्रकाशित

प्रचण्डको टिप्पणी : एमाले कुम्भ मेलाको निष्कर्ष माओवादी सिध्याउने हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त भेलाको निष्कर्ष माओवादी र त्यसको नेतृत्वलाई सिध्याउने [...]

असोज १८ गते, २०७८ १७:०४ मा प्रकाशित

३ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लव असन्तुष्ट, जटिल स्थिति सिर्जना हुनसक्ने चेतावनी

विशेष कार्यदल बनाएर समस्याको समाधान गर्न आग्रह तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले असन्तुष्टि जनाएका छन् । ३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण भएपनि नतिजा नआएपछि विप्लवले [...]

असोज १८ गते, २०७८ १३:१४ मा प्रकाशित

८ जिल्लामा काँग्रेसको नयाँ कार्यसमिति : देउवा र पौडेल बराबर

पौडेलले २ र सिटौलाले १ जिल्लामा गुमाए नेतृत्व नेपाली काँग्रेसका १४ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनको मत परिणाम आउने क्रम जारी छ । असोज १५ गतेदेखि हिमाली जिल्लाहरुमा सुरु भएको जिल्ला अधिवेशनको परिणाम आइरहेको छ । हिमाली २१ मध्ये १९ [...]

असोज १८ गते, २०७८ १३:०५ मा प्रकाशित

एमालेको विरोधका बीच राष्ट्रिय सभाले ४ वटा विधेयक अघि बढायो

१८ असोज, काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको विरोधका बीच चारवटा विधेयकहरु अगाडि बढाइएको छ । राष्ट्रिय सभा बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, अखिलेख संरक्षण पहिलो संशोधन विधेयक र सुरक्षण मुद्रण सम्बन्धी विधेयक अघि [...]

असोज १८ गते, २०७८ १२:०१ मा प्रकाशित

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

    बागलुङ, १८ असोज दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक÷दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।        दशैँका लागि च्याङ्ग्रा लिन [...]

असोज १८ गते, २०७८ ११:५७ मा प्रकाशित

हत्या आरोपमा दुई पक्राउ

      बैतडी, १८ असोजबैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो [...]

असोज १८ गते, २०७८ ११:४९ मा प्रकाशित

राष्ट्रियसभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १८ असोज राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।         प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकले खाद्य स्वच्छता तथा [...]

असोज १८ गते, २०७८ ११:४६ मा प्रकाशित