वैशाख २३ २०८३, बुधवार

राजनीति

राजदुत नियुक्तिको गृहकार्यमा सरकार

काठमाडौँ, १८ असोज। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले विदेशस्थित नेपाली नियोगहरूमा रिक्त २३ राजदूत नियुक्तको गृहकार्यमा जुटेको छ । केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका राजदूतहरूलाई असोज ५ मा फिर्ता बोलाउने निर्णय गरेसँगै नेपालका ३३ विदेशी नियोग (३० दूतावास र ३ [...]

असोज १८ गते, २०७८ ०८:३७ मा प्रकाशित

ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्याख्या

काठमाडौं, १८ असोज। पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव संशोधनसहित पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन आइतबार सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा शुक्रबार [...]

असोज १८ गते, २०७८ ०८:२६ मा प्रकाशित

डडेल्धुरामा पौडेल पक्षका नेतालाई देउवा पक्षले देखायो कालो झन्डा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई लक्षित गरी कालोझन्डा देखाएका क्रियाशील सदस्यता विवादबीच नै गत भदौ २५ मा डडेल्धुरामा सभापति देउवा पक्षले वडा अधिवेशन गरेका थिए। जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले क्रियाशील [...]

असोज १७ गते, २०७८ १७:१४ मा प्रकाशित

घनश्यामतर्फ संकेत गर्दै ओलीले भने : विरोधीले गालामा थप्पड हानिसक्छ, हामी शास्त्र पल्टाउन थाल्छौं

१७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो सरकार ढाल्न भूमिका खेल्नेहरु पार्टी विरोधी भएको बताएका छन् । पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले धेरै अलमल गर्न जरुरी नभएको बताए । [...]

असोज १७ गते, २०७८ १७:०४ मा प्रकाशित

समानुपातिक निर्वाचनको आवाज उठाए हामी जित्छौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन प्रणाली परिवर्तन गर्ने आवाज उठाए आफूहरूले जित्ने बताएका छन् । बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उनले  पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आन्दोलन छेडे विजयी हुने बताए ।  “यो दलाल पुँजिपति [...]

असोज १७ गते, २०७८ १६:५५ मा प्रकाशित

फेरियो एमालेको लोगो

नेकपा एमालेले लोगो परिवर्तन गरेको छ । यसअघि सूर्यभित्र सीपीएन यूएमएल लेखेर आयाताकार हँसिया हथौडा झण्डा राखेकोमा अहिले सूर्यभित्र हँसिया हथौडा रहने गरी नयाँ लोगो तय भएको हो । माओवादी केन्द्रसँग एकीकरण भएर नेकपा बन्दा पनि यस्तै किसिमको लोगो प्रयोग भएको थियो [...]

असोज १७ गते, २०७८ १६:५२ मा प्रकाशित

प्रकाशमानको शक्ति परीक्षण, महानगरमा कस्ले मार्ला बाजी ?

काठमाडौं, १७ असोज नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको अधिवेश अन्तर्गत आज मतदान भइरहेको छ । सभापतिमा निलकाजी शाक्य र प्रगतिमान रञ्जित मैदानमा उत्रिएका छन् । शाक्य काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहका निकट हुन् । उनी लामो समययता सिंहको साथमा छन् । काठमाडौं [...]

असोज १७ गते, २०७८ १२:५९ मा प्रकाशित

कतार चुनावः लोकतन्त्रको शुरुवात कि नौटंकी मात्र ?

एजेन्सी । कतारमा शनिबार पहिलो पटक राष्ट्रिय चुनाव भएको छ । वास्तवमा, यो सुरा काउन्सिलको चुनाव हो, देशको सल्लाहकार परिषद, जुन देशको पहिलो विधायी चुनावको रूपमा पनि यसलाई लिइएको छ । अल जजीराका अनुसार २९ महिलाहरुसहित २९४ जना उम्मेदवार चुनावी मैदानमा [...]

असोज १७ गते, २०७८ १२:०४ मा प्रकाशित

हराउन थाले हुलाक दाइ

    लमजुङ, १७ असोज     समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा हुलाक सेवा उपयोगविहीन बनेको छ । पछिल्लो समयमा चिठ्ठीपत्र आदाप्रदान गर्ने चलन हराउँदै गएको, नयाँ–नयाँ प्रविधिर सञ्चारका तरौतरिकालाई हुलाकले सेवाले अबलम्बन गर्न नसक्दा यसको उपयोगिता घट्दै गएको हो ।        मस्र्याङ्दी गाउँपालिका–३ घनपोखराकी [...]

असोज १७ गते, २०७८ ११:४७ मा प्रकाशित