वैशाख २३ २०८३, बुधवार

राजनीति

‘आत्महत्या’वाला अभिव्यक्तिको चिरफार : किन लगातार विचलित भाषण गर्दैछन् प्रचण्ड ?

माओवादी नेता भन्छन्- राजनीतिक अभिव्यक्ति, मनोचिकित्सकको गुनासो– राम्रो सन्देश गएन काठमाडौंको एक निजी अस्पतालमा कार्यरत मनोचिकित्सकहरूबीच शुक्रवार एउटा राजनीतिक विषयमा छलफल भयो । विषय थियो– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार दिएको आत्महत्यासम्बन्धी अभिव्यक्ति ।  ‘पूर्वप्रधानमन्त्री भइसकेको र देशको [...]

असोज १७ गते, २०७८ ०७:२९ मा प्रकाशित

यस कारण मैले हेडक्वार्टरमा बम गिराइदिएँ – प्रचण्ड

१७ असोज काठमाडौ आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीविरुद्ध आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिएका छन् । माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले तत्कालीन नेकपामा अध्यक्ष केपी ओलीले धोका र [...]

असोज १७ गते, २०७८ ०६:४८ मा प्रकाशित

कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज

काठमाडौँ, १६ असोज। नेपाली कांग्रेस काठमाडौँको पालिका अधिवेशन आज हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाडौँका निर्वाचन अधिकृत एवं वरिष्ठ [...]

असोज १६ गते, २०७८ ०८:५५ मा प्रकाशित

पोल भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन काटिने

काठमाडौँ, १६ असोज। नेपाल विद्युत् प्राधिकरणको पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन काटिने भएको छ । बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्म समय दिएको थियो । तर [...]

असोज १६ गते, २०७८ ०८:५१ मा प्रकाशित

मौसम: देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ, १६ असोज। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा [...]

असोज १६ गते, २०७८ ०८:४८ मा प्रकाशित

रेलको वारेन्टी साकियो, संचालन अनिश्चित

काठमाडौँ, १६ असोज। सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । एक वर्षको वारेन्टी भएको रेल [...]

असोज १६ गते, २०७८ ०८:४३ मा प्रकाशित

देउवाले मागे मन्त्री बन्नेको नाम

काठमाडौँ — राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन् । सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय भागबन्डा टुंग्याएर बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ । सत्ता घटक दलमध्ये जनता समाजवादी पार्टी (जसपा) ले अध्यादेश फिर्ता [...]

असोज १५ गते, २०७८ १७:२५ मा प्रकाशित

राजपरिवारकाे सदस्यता त्यागेर प्रेमीसँग विवाह गर्दै जापानी राजकुमारी

राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो।  कोमुरोसँग विवाहलगत्तै [...]

असोज १५ गते, २०७८ १४:४४ मा प्रकाशित

काठमाडौं प्रशासनको स्पष्टीकरण : सभा, जात्रापर्व गर्न रोक लगाएका छैनौं

काठमाडौं :  जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीवार दिएको आदेशबारे स्पष्टीकरण दिएको छ। काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक/सांस्कृतिक मेला, जात्रा पर्व लगायतका चाडपर्व गर्न रोक नलगाएको जानकारी दिएका हुन्। प्रशासनले [...]

असोज १५ गते, २०७८ १४:२९ मा प्रकाशित