गण्डकी, २२ भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा सोमबार भएको औपचारिक भेटघाटमा[...]
काठमाडौँ, २१ भदौनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी असोजदेखि काठमाडौँ महानगरपालिका–३१ मीनभवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ । उक्त पार्टीले हाल दैनिक प्रशासनिक कार्य बानेश्वरबाट अस्थायी रुपमा व्यवस्थापन गर्दै आएको छ । पार्टीका नेता डा बेदुराम भुसालको अध्यक्षतामा बसेको सचिवालय [...]
भदौ २१ गते, २०७८ १५:५४ मा प्रकाशित
काठमाडौँ, २१ भदौप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै [...]
भदौ २१ गते, २०७८ १५:५० मा प्रकाशित
काठमाडौँ, २१ भदौ संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त सिफारिससहितको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आयोगका अध्यक्ष डा लवदेव [...]
भदौ २१ गते, २०७८ १३:३९ मा प्रकाशित
खोटाङ, २१ भदौ नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने [...]
भदौ २१ गते, २०७८ ११:३४ मा प्रकाशित
ताप्लेजुङ, २१ भदौ जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराउनुभएको छ । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन गाउँपालिका –६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू,प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी [...]
भदौ २१ गते, २०७८ ११:२७ मा प्रकाशित
काठमाडौँ, २१ भदौ। तेह्रथुपम पावर कम्पनीको आईपीओ बाँडफाँडको तयार भईरहेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा परेको आवेदन भेरिफाइ भईरहेको हो । उक्त आवेदन भेरिफाइको काम सकेपछि मात्र कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले [...]
भदौ २१ गते, २०७८ ०७:२५ मा प्रकाशित
काठमाडौं, भदौ २० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला काठमाडौंमा दहन गरिएको घटनाप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ।छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिमा गृहले ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर उल्लेख गरेको [...]
भदौ २० गते, २०७८ १४:५७ मा प्रकाशित
२० भदौ, काठमाडौं माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले केपी शर्मा ओली पक्षले फैलाएका ‘भ्रम’हरूको खण्डन गर्न र पार्टी पुनर्गठनको औचित्य प्रष्ट पार्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ । एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा आफूहरूका बारेमा ओली पक्षले [...]
भदौ २० गते, २०७८ १३:०० मा प्रकाशित
काठमाडौं, भदौ २० सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकेको छ। उक्त पदमा आफू रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले [...]
भदौ २० गते, २०७८ १२:१५ मा प्रकाशित