जेठ ५ २०८१, शनिबार

फुटेज

आजदेखि साफ च्याम्पियनसिप, नेपाल र आयोजक माल्दिभ्स भिड्दै

काठमाडौँ, १५ असोज। १३औं संस्करणको साफ च्याम्पियनसिप आजबाट माल्दिभ्समा सुरू हुँदैछ। साफको उद्‌घाटन खेलमा श्रीलंका र बंगलादेशबीच अपरान्ह पौने पाँच बजे प्रतिस्पर्धा हुनेछ। यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्‌घाटन खेल हुने भनिए पनि साफले खेल तालिका परिवर्तन गरेको हो। नेपाल [...]

असोज १५ गते, २०७८ १२:२१ मा प्रकाशित

placeholder
नेपाली कांग्रेस काेहलपुर नगर कार्यसमितिद्वारा काेहलपुर नगरपालिकाकाे कार्यालय घेराउ

असार १८ गते, २०७८ २०:२१ मा प्रकाशित

नेपाली भूमिमा भारतको सडक : भारतीय दूतावास अगाडि विरोध गर्ने पक्राउ (भिडियो समाचार)

काठमाडौं । नेपाली भूमिमाथि भारतीय पक्षले अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । लिपुलेक कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शन कार्यक्रम आयोजना गरिएको [...]

वैशाख २७ गते, २०७७ १४:३४ मा प्रकाशित

लकडाउनको चपेटामा गरिब निमुखा, हुने खानेलाई हाइ सन्चो !

काठमाडौँ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण देश यति बेला ‘लकडाउन’ मा छ । सरकारले देश लकडाउन गरेको आज करिब ४६ दिन पुगिसकेको छ । यहाँसम्म आइपुग्दा सरकारले गरेको लकडाउनले राम्रै प्रभाव जमायो अर्थात् भाइरस नियन्त्रणमा ठुलो भूमिका [...]

वैशाख २७ गते, २०७७ ०७:२० मा प्रकाशित

सिंहदरबार अगाडी चिनियाँ र प्रहरी बिच झडप प्रहरी डिएसपी सहित ३ घाइते (भिडियो सहित)

काठमाडौँ । नेपाल प्रहरी र चिनियाँ नागरिक बिच झडप हुँदा प्रहरी सहित तीन जना घाइते भएका छन् कोरोना महामारीका कारण देशमा लकडाउनको ४६ औ दिन चलिरहेको बेला घर फर्कन माग गर्दै शुक्रवार चिनियाँ नागरिकहरू सिंहदरबारमा धर्नाका लागि उत्रिएका थिए । [...]

वैशाख २६ गते, २०७७ १५:५९ मा प्रकाशित

राप्रपा विभाग र तारामण्डलको आयोजनामा ६६ जनाले गरे रक्तदान

काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ र यसका कारण नेपालमा जारी लकडाउनका बिच पनि रगतको अभाव हुन नदिन काठमाडौँको पुरानो बानेश्वरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । तारामण्डल महिला सशक्तीकरण अभियान र राप्रपाको गैर सरकारी संस्था समन्वय विभागले संयुक्त आयोजना [...]

वैशाख ११ गते, २०७७ १६:१० मा प्रकाशित

काठमाडौँ उपत्यकाभित्र कुनै अप्ठ्यारोमा हुनुहुन्छ ? यो नम्बरमा फोन गर्नुहोस्

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न नगरपलिकाहरुले हटलाइन नम्बर ११३१ सुरु गरेका छन् । अप्ठ्यारो परिस्थिमा परेकाहरूले सम्पर्क गरेर सहयोग लिन सक्छन् काठमाडौँ महानगरको भनाई छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले समस्यामा परेका विद्यार्थी र श्रमजीवी वर्गले स्थानीय वडामा [...]

वैशाख ७ गते, २०७७ १२:०५ मा प्रकाशित

राष्ट्रिय गैर सरकारी संस्था महासङ्घको कोरोना विपतमा सक्रियता (भिडियो सहित)

नेपालीको जीवनस्तर उकास्न नेपालमा करिब ५१ हजार गैरसरकारी संस्था सक्रिय छन् । तीमध्ये अधिकांश संस्था स्वास्थ्य र शिक्षा क्षेत्रमा सक्रिय छन् । कोरोनाको चर्चा चलेसंगे राष्ट्रिय गैर सरकारी संस्था महासङ्घले यस विपतको घडीमा आफ्नो सक्रियता देखाएको छ ।

चैत २४ गते, २०७६ १५:३५ मा प्रकाशित

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

काठमाडौं । लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने [...]

चैत २४ गते, २०७६ १२:०० मा प्रकाशित