काठमाडौं । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अवकाश नजिकिँदै गर्दा भावी नेतृत्वमा आउने दौड सुरु भएको छ । डा.नेपाल ७ चैतबाट बिदा हुँदै छन्। एक महिनाअघि बिदा बस्ने सामान्य[...]
काठमाडौँ । लगानीकर्ता उत्साहित बनेसँगै आज साताको पहिलो दिन शेयर बजारमा ३ अर्व ६० करोड ८५ लाख २६ हजार ३ सय ५४ रुपैयाँको कारोबार भएको छ । उक्त कारोबार रकम नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को इतिहासमै सबै भन्दा धेरै हाे [...]
फागुन ११ गते, २०७६ १५:२० मा प्रकाशित
आज साताको पहिलो दिन अईतबार नेपाली बजारमा सुनको मूल्य फेरी पनि उकालो लाग्दै नयाँ किर्तिमान कायम गरेको छ ।आज सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
फागुन ११ गते, २०७६ १२:०१ मा प्रकाशित
एकान्तकुनाकी सम्झना घले केही समय कुरेर भए पनि विद्युतीय बसमा यात्रा गर्छिन् । अरु बसभन्दा आवाज नआउने, गन्ध नआउने भएकाले उनले विद्युतीय बस चढ्ने गरेकी हुन् । विद्युतीय बसमा यात्रा गर्न सहज भए पनि बस नै कम भएको उनको गुनासो [...]
फागुन ९ गते, २०७६ १३:४५ मा प्रकाशित
आज साताको छैटौँ दिन शुक्रवार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बिहीबार तोलाको ७७ हजार ६ सयमा कारोबार भएको सुन आज तोलामा ७८ हजार नाघेको छ । आज शुक्रवार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ [...]
फागुन ९ गते, २०७६ १२:३५ मा प्रकाशित
नेपालको पूँजीबजारको बिहीबार इतिहासमै सबैभन्दा ठुलो कारोबार भएको छ । आज सञ्चार मन्त्रिले पद त्यागेको दिन नेप्सेमा २ अर्ब ७८ करोड ५० लाखमाथिको कारोबार भएको छ । यो इतिहासकै सबैभन्दा बढी कारोबार हो । यसअघि नेप्से १८७० को हाराहारी हुँदा २ [...]
फागुन ८ गते, २०७६ १६:०४ मा प्रकाशित
बुधबार ७७ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बिहिबार फेरी बढेर नयाँ कीर्तिमान कायम गरेको छ । बुधबारको तुलनामा आज बिहीबार सुन प्रतितोला ५ सयले बढेर ७७ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको [...]
फागुन ८ गते, २०७६ १३:५८ मा प्रकाशित
आज साताको चौथो दिन बुधवार पनि सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्यले हाल सम्मकै महँगो कीर्तिमान बनाएको छ । मङ्गलवार तोलाको ७६ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज नयाँ कीर्तिमान कायम गर्दै चार सय रुपैयाँले [...]
फागुन ७ गते, २०७६ १२:४६ मा प्रकाशित
साेमबार ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरी उकालो लागेको छ । नेपाली बजारमा सुन आज मंगलबार तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ७६ हजार सात सय रुपैयाँ पुगेको छ । आज सुनको मूल्य बढेपनि चाँदीको [...]
फागुन ६ गते, २०७६ ११:२५ मा प्रकाशित
नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो [...]
फागुन ६ गते, २०७६ ०७:३१ मा प्रकाशित