वाग्मती प्रदेश सरकारले सरकारी स्वामित्वमा हेटौँडा—धुलिखेल विद्युतिय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौँडादेखि धुलिखेलसम्म विद्युतिय बस सञ्चालन गर्ने योजनालाई तीव्रता[...]
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ३४ अङ्कले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ । [...]
फागुन ५ गते, २०७६ १७:०७ मा प्रकाशित
एक दशकअघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौँको मालिक बनेका छन् । [...]
फागुन ५ गते, २०७६ ०७:२८ मा प्रकाशित
नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री [...]
फागुन ४ गते, २०७६ १६:१५ मा प्रकाशित
सुनको भाउ आइतबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि सुन गएको पुस २३ गते नयाँ रेकर्ड बनाउँदै तोलाको साढे ७६ हजार रुपैयाँमा [...]
फागुन ४ गते, २०७६ ११:५५ मा प्रकाशित
– सीए. दिपक पाण्डे नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) नेपालका चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन हो । एक्यानको स्थापना २०३४ सालमा भएको हो । एक्यान नेपालका सीएहरुको सबैभन्दा पुरानो संगठन हो र नेपालका लेखाब्यबसायीहरुको नियमनकारी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को [...]
फागुन २ गते, २०७६ १५:१४ मा प्रकाशित
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ बजेटको आकार अब १३ खर्ब ८५ अर्ब कायम भएको समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले यो वर्ष १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट [...]
माघ २९ गते, २०७६ १६:१८ मा प्रकाशित
निरन्तर उकालो लागेको सुनको मूल्य घट्न थालेको छ । साताको चौथो दिन आज सुन तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो (मंगलबार) प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज (बुधबार) ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको [...]
माघ २९ गते, २०७६ १५:३६ मा प्रकाशित
काठमाडौं । नेपाली कम्पनीहरुलाई विदेशी स्टक एक्सचेञ्जमा सूचिकृत हुने बाटो खुलेको छ । नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि लागु हुने गरि नेपालका संगठित संस्थाले विदेशी मुलुकको पूँजीबजारमा ऋणपत्र, डिबेञ्चर वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सक्ने व्यवस्था गरेको [...]
माघ २७ गते, २०७६ १९:१६ मा प्रकाशित
विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित भएको छ । विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । तत्कालीन पर्यटन तथा नागरिक [...]
माघ २६ गते, २०७६ ११:४१ मा प्रकाशित