वैशाख १७ २०८३, बिहीबार

अर्थ

एनआईसी एशियाको नेपाली भाषा सहितको नयाँ वेबसाईट सार्वजनिक

एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई सुविधायुक्त बनाउन नयाँ वेबसाइट सार्वजनिक गरेको यो वेबसाइटमा बैंकको सेवा सुविधाको विवरण हेर्न चाहनेका लागि अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गरिएको बैंकले जनाएको छ। वेबसाइट नेपाली भाषामा समेत उपलब्ध छ। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ [...]

माघ २३ गते, २०७६ १९:५५ मा प्रकाशित

अर्थमन्त्रीको समर्थन पछि बैंकरले बुझाए माग-पत्र, ‘वाच लिस्ट’ लाई २% मा झार्नु पर्ने

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले अप्ठ्यारा फुकाउन आश्वासन दिएपछि बैंकरले आफ्नो ‘मागपत्र’ राष्ट्र बैंक पठाएका छन्। अघिल्लो साता मन्त्रालयमा भएको छलफलपछि अर्थ मंत्रालयले शुक्रबार बैंकर्स संघलाई ‘माइनुट’ पठाएको थियो। बिहीबारै राष्ट्र बैंकलाई के के माग लेखेर पठाउने भनेर तयारी अवस्थामा [...]

माघ १२ गते, २०७६ १४:०१ मा प्रकाशित

अर्थमन्त्री सकारात्मक : लगानीकर्ता

काठमाडौं। अर्थमन्त्री हुँदा होस् या नहुँदा डा. युवराज खतिवडाले सेयर बजारका बारेमा एक समान धारणा राख्दै आएका छन्। मंगलबार साँझ पनि उनले पुरानै भनाइलाई निरन्तरता दिँदै ‘विवेक पुर्‍याएर लगानी गर्न’ सुझाव दिएका थिए। उनको टिप्पणीलाई अधिकांश समय ‘नकारात्मक’ भन्ने लगानीकर्ताहरुले मंगलबार भने [...]

माघ १ गते, २०७६ १०:०७ मा प्रकाशित

मिटरब्याजका आरोपी रामबाबु रायको घरमा सुरक्षा टोलीको छापा

सर्लाही – हिरासतमा रहेका मिटरब्याजका आरोपी रामबाबु रायको घरमा सुरक्षा टोलीले छापा मारेको छ । बरहथवा नगरपालिका–१० सीतापुरस्थित यादवको घरमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले छापा मारेको हो । अनुसन्धानका क्रममा आवश्यक कागजात सङ्कलन गर्न [...]

पुष २९ गते, २०७६ ०८:५७ मा प्रकाशित

भाटभटेनी डिपार्टमेन्ट स्टोरले नक्कली बिलमार्फत राजश्व छलेको ठहर

नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्ट स्टोर्ससहित पाँच कम्पनी दोषी ठहर भएका छन्। सर्वोच्च अदालतले आइतबार राजश्व न्यायाधीकरणको फैसला सदर गर्ने निर्णय सुनाएको हो। ठहर हुनेमा भाटभटेनी डिपार्टमेन्ट स्टोर, शंकर अक्सिजनलगायत रहेका छन्। गत आइबार सुनुवाइ भएको [...]

पुष २८ गते, २०७६ १६:३७ मा प्रकाशित

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ र शाक्यको प्रतिस्पर्धा

  २८ पुस, चितवन । उद्योग वाणिज्य संघ–चितवनको ५३ औं साधारणसभा तथा ३६ औं अधिवेशन सोमबार सुरु हुँदैछ । सभाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिए । [...]

पुष २८ गते, २०७६ १४:०७ मा प्रकाशित

सहकारीकै माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय सहकारी महासंघको २७औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । एक घर एक सहकारी सदस्य अनिवार्य अभियान चलाएर [...]

पुष २४ गते, २०७६ १६:१६ मा प्रकाशित

भारतीय बजारमा नयाँ प्याज आएपश्चात नेपाली बजारमा पनि घट्यो मूल्य

२४ पुस, काठमाडौं । केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भए यता त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो। बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ [...]

पुष २४ गते, २०७६ १६:१० मा प्रकाशित

प्राइम र कैलाश विकास बैंक मर्जरपछि यस्तो बन्ने छ

काठमाडौं। प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंकले मर्जरको विशेष प्रस्तावसहित पुस २५ गते वार्षिक साधारणसभा डाकेका छन्। प्रामइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत शेयर अनुपातमा प्राप्ति गर्ने भएको हो। दुवैले छुट्टाछुट्टै ठाउँमा एकैपटक साधारणसभा गर्ने भएका हुन्। [...]

पुष २४ गते, २०७६ १५:४० मा प्रकाशित