वैशाख १८ २०८३, शुक्रबार

अर्थ

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ ।

फागुन २० गते, २०७६ १६:५० मा प्रकाशित

किसानलाई उत्साहित बनाउँदै ब्याज अनुदान कार्यक्रम

सरकारले ल्याएको सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमले बाँके र बर्दियाका किसान उत्साहित भएका छन् । बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरका अगुवा किसान लालबहादुर खत्रीले कृषि कर्मममा अथक मेहनत गरे पनि घाटा ब्यहोर्दै आएका किसानलाई प्रदेश सरकारले ल्याएको ब्याज अनुदान [...]

फागुन १७ गते, २०७६ १२:५२ मा प्रकाशित

घट्यो सुनको मूल्य, तोलाको काती ?

आज साताको छौटौं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

फागुन १६ गते, २०७६ ११:५३ मा प्रकाशित

धितोपत्र बजारमा साढे चार अर्बको कारोवार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा [...]

फागुन १५ गते, २०७६ १६:५८ मा प्रकाशित

मन्त्रिपरिषद्काे निर्णयसँगै थपियाे डिजेल र पेट्रोलमा कर

अब डिजेल र पेट्रोलमा १०/१० रुपैयाँ विकाशकर लाग्ने भएको छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्‍याएको छ ।

फागुन १५ गते, २०७६ १६:११ मा प्रकाशित

चैत्र पाँच अगाडि नै नयाँ गभर्नर नियुक्ति हुने पक्का

काठमाडौँ । नेपाल राष्ट्रिय बैङ्कको नयाँ गभर्नर चैत्र पाँच अगाडि नै नियुक्त भइसक्ने पक्का भएको छ । अर्थ तथा सञ्चारमन्त्री समेत रहेका डा. युवराज खतिवडाले बिहीबार सञ्चार तथा सूचना मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बाेल्दै उक्त कुराको जानकारी दिएको हुन् । [...]

फागुन १५ गते, २०७६ १५:४३ मा प्रकाशित

फेरी बढ्यो सुनको मूल्य

बुधवार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार फेरी उकालो लागेको छ ।

फागुन १५ गते, २०७६ १२:५६ मा प्रकाशित

नेप्से ५० अङ्कले वृद्धि, चार अर्ब माथिकाे काराेबार

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ५०.९३ ले बढेर एक हजार ५९६.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ९.४९ ले वृद्धि भई ३३६.०५ मा पुगेको छ [...]

फागुन १४ गते, २०७६ १६:३६ मा प्रकाशित

साढे एक करोड कारोबार गर्दै सकियो खोटाङ दिक्तेल महोत्सव

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोवार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड ५३ लाख बराबरको आर्थिक कारोवार भएको आयोजकले जनाएको [...]

फागुन १४ गते, २०७६ ११:४७ मा प्रकाशित