वैशाख १७ २०८३, बिहीबार

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ [...]

वैशाख ४ गते, २०८३ ०९:१५ मा प्रकाशित

एक अमेरिकी डलरको १४८ रूपैयाँ हुँदा युरोको कति?

काठमाडौँ, ३० चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ [...]

चैत ३० गते, २०८२ ०८:५६ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३२, गोलभेँडा सानो (तराई) [...]

चैत ३० गते, २०८२ ०८:३८ मा प्रकाशित

आईपीओ जारी गर्दै चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप

काठमाडौँ- चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निस्कासन (आईपीओ) गर्ने भएको छ। कम्पनीको आज (आइतबार) सम्पन्न पहिलो साधारणसभाले ‘आईपीओ’ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको अधिकृत पुँजी ५० करोड रूपैयाँ रहेको छ। साधारणसभाले चुक्ता पुँजीको चार [...]

चैत २९ गते, २०८२ १८:३८ मा प्रकाशित

कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ [...]

चैत २८ गते, २०८२ ०९:२२ मा प्रकाशित

सेयर बजार १३ अंकले घट्यो

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अंकले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ। यो शून्य दशमलव ४७ प्रतिशतको गिरावट हो। आज ३३५ कम्पनीको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ [...]

चैत २७ गते, २०८२ १७:४२ मा प्रकाशित

कालीमाटी तरकारी बजारमा कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) [...]

चैत २६ गते, २०८२ १०:४० मा प्रकाशित

एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए ४८ हजार पर्यटक

गण्डकी- दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उक्त क्षेत्रका विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । तीमध्ये दक्षिण एसियाली [...]

चैत २४ गते, २०८२ १०:१६ मा प्रकाशित

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ। गृहमन्त्री सुधन गुरुङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ। बिहीबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो। अग्रवाल र भट्ट व्यावसायिक साझेदार भएको बताइएको [...]

चैत २१ गते, २०८२ ०९:५३ मा प्रकाशित