वैशाख १७ २०८३, बिहीबार

अर्थ

लगातार दुई दिन घटेको सेयर बजार आज बढ्यो

काठमाडौँ- यो साता कारोबारको सुरुआती दुई दिन उच्च अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज (मंगलबार) भने दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १९ दशमलव ७० अंकले बढेर दुई हजार ८५१ दशमलव ०९ को विन्दुमा कायम भएको हो। [...]

चैत १७ गते, २०८२ १८:२० मा प्रकाशित

अदुवा प्रतिकिलो १०० रूपैयाँ हुँदा अन्यको कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) [...]

चैत १७ गते, २०८२ ०९:५१ मा प्रकाशित

अर्थ मन्त्रालयमा सुरु भयो मेरिटमा आधारित सरुवा

काठमाडौँ- अर्थ मन्त्रालय ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले आज (सोमबार) मेरिटमा आधारित सरुवा गरेको हो। रास्वपाको नीतिअनुसार मेरिटमा आधारित सरुवा तथा पदस्थापन गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उपसचिवहरुको [...]

चैत १६ गते, २०८२ १९:०४ मा प्रकाशित

आजका लागि कृषिउपजको थोक मूल्य कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) [...]

चैत १६ गते, २०८२ १०:०६ मा प्रकाशित

सुनचाँदीको फेरि बढ्यो मूल्य, तोलाको कति?

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजारले र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८६ हजार र त्यति नै [...]

चैत १५ गते, २०८२ ११:२४ मा प्रकाशित

अमेरिकी डलर एकको १५० रूपैयाँ पुग्दा अन्यको कति?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ [...]

चैत १२ गते, २०८२ १०:२० मा प्रकाशित

वीरगञ्ज भन्सारबाट भित्रियो एक खर्ब २३ अर्ब ६७ करोडको इन्धन

वीरगन्ज (पर्सा- चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट [...]

चैत ११ गते, २०८२ १०:१९ मा प्रकाशित

तयार भयो बजेट क्यालेन्डर

काठमाडौँ- सबै विषयगत मन्त्रालयले यही चैत १५ गतेभित्र आफ्ना योजना तथा कार्यक्रम प्रस्ताव गरिसक्नुपर्ने गरी आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठन भइनसकेको अवस्थामा बजेट क्यालेन्डरअनुसार भने चैत [...]

चैत ९ गते, २०८२ १८:४४ मा प्रकाशित

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार संकलन भएन राजस्व

बाँके- नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/ ८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा फागुन मसान्तसम्म आठ [...]

चैत ८ गते, २०८२ १०:४६ मा प्रकाशित