चैत २५ २०८१, मंगलबार

अर्थ

कालीकोटमा औद्योगिक ग्राम बन्दै

    मान्म, १६ माघ कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो ।         देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई मन्त्रालयले औद्योगिक ग्राम [...]

माघ १६ गते, २०७८ १५:२७ मा प्रकाशित

मङ्गलामा २१ लाखको सुन्तला बिक्री

      म्याग्दी, १६ माघमङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् ।        बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो [...]

माघ १६ गते, २०७८ १५:२७ मा प्रकाशित

सुनको मूल्य प्रतितोला ९२ हजार २००

       काठमाडौँ, १६ माघ सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले ओरालो लागेको [...]

माघ १६ गते, २०७८ १४:४६ मा प्रकाशित

घरबहाल कर उठाउँदै हुम्लाको सिमकोट गाउँपालिका

         सिमकोट, १४ माघहुम्लामा सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन सुरुआत गरेको छ । उसले सार्वजनिक सूचना जारी गर्दै कर उठाउन सुरु गरेको हो ।         गाउँपालिकाले चालु आर्थिक वर्ष घरबहाल करबाट रु २० लाख सङ्कलन गर्ने लक्ष्य राखेको गाउँपालिकाका निमित्त प्रमुख [...]

माघ १४ गते, २०७८ १९:५१ मा प्रकाशित

जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

         सोलुखुम्बु, १३ माघ   जिल्लामा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन् ।        आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई [...]

माघ १३ गते, २०७८ १५:१२ मा प्रकाशित

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

       खोटाङ, १३ माघ   जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ ।        केन्द्रका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा ५४२ मेट्रिक [...]

माघ १३ गते, २०७८ १५:०३ मा प्रकाशित

घट्यो सुनको मूल्य

        काठमाडौँ, १३ माघ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।        नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

माघ १३ गते, २०७८ १२:१७ मा प्रकाशित

एक करोड ६३ लाखको सामान नियन्त्रणमा

       वीरगञ्ज , १३ माघ:   राजस्व छलेर भारतबाट भित्र्याइएको रु एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ [...]

माघ १३ गते, २०७८ ०८:३८ मा प्रकाशित

गाउँका सुन्तला बिक्रीबाट शहरमा घडेरी

     पर्वत, १२ माघ यहाँको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले यस वर्ष करिब रु पाँच करोडका सुन्तला बिक्री गरेका छन् । अनुकूल मौसमका कारण किसानले यस वर्ष सुन्तला बिक्रीबाट राम्रो आम्दानी लिन पाएका हुन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका दुई [...]

माघ १२ गते, २०७८ १५:०७ मा प्रकाशित