काठमाडौं, साउन ३ । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बिभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज[...]
काठमाडौं । आज प्रतिनिधिसभा बैठकलाई सम्बाेधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे । सत्यतथ्य छानविन हाेस भन्दै सम्पूर्ण नागरिक समाज, युवा लगायत ले राजीनामा माग्नेहरुका लागि सम्मान [...]
असार २२ गते, २०७९ १६:४० मा प्रकाशित
कृष्ण तिमल्सिना लगानी बोर्डको पछिल्लो बोर्ड बैठकले ७६० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ३०८ मेगावाटको एस.आर. ६ जलविद्युत् आयोजना निर्माण गर्ने जिम्मा पनि भारतीय सरकार मातहतको कम्पनी एनएचपीसीलाई दिने निर्णय गरेको छ। सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने [...]
असार ५ गते, २०७९ १७:५३ मा प्रकाशित
दीर्घराज उपाध्याय प्रदेश सरकारहरूको पाँचौ तथा अन्तिम पूर्ण बजेट सार्वजनिक भइसकेको छ। संभवत: केही दिनमा ती पास पनि हुनेछन्। सुदूर पश्चिम प्रदेशमा पनि बजेट आएको छ, नेकपा एमाले, लोसपा र जसपा लगायतका प्रतिपक्षमा रहेका दलहरू बजेट असफल वा पारित हुन [...]
असार ५ गते, २०७९ १७:४२ मा प्रकाशित
काठमाडौँ, १५ वैशाख। नेपाल विद्युत् प्राधिकरणले बिजुली आपूर्ति गर्न नसकेपछि देशभरिका सबै ठूला उद्योगहरू बुधवारबाट बन्द भएका छन्। पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको विद्युत् रोकिएपछि ठूला उद्योगमा लोडशेडिङ गर्नुपरेको प्राधिकरणका प्रवक्ताले बताए। प्राधिकरणका अनुसार भारतको बिहारमा अहिले प्रसारण लाइनहरू [...]
वैशाख १६ गते, २०७९ १२:०९ मा प्रकाशित
नवीन पौडेल काठमाडौँ, १५ वैशाख। ‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा [...]
वैशाख १५ गते, २०७९ १६:२५ मा प्रकाशित
नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार रुपैंयाले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका बुधबार प्रतितोला ९९ हजारमा कारोबार भएको छापावाल सुन बिहीबार एकैदिन एक हजार रुपैंयाले घटेर प्रतितोला रु ९८ हजार पुगेको छ। बिहीबार तेजावी सुनको मूल्य ९७ हजार [...]
वैशाख १५ गते, २०७९ १३:५६ मा प्रकाशित
काठमाडौँ, १५ वैशाख सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी बचत खाता तथा सरल कर्जा सुविधालगायत विविध बैंकिङ सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको [...]
वैशाख १५ गते, २०७९ ०८:३० मा प्रकाशित
काठमाडौँ, १२ वैशाख राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनीमार्फत नक्कली बीजक तयार पारी रु १८ करोड बढी राजस्व छली गरेको आरोपमा ती कम्पनीका सञ्चालक तथा साझेदारविरुद्ध मुद्दा चलाएको छ । विभागले काठमाडौँ महानगरपालिका १३ बाफल बस्ने शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति [...]
वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित
काठमाडौँ, ११ वैशाख धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेर न्यून बिन्दुमा ओर्लेको बजारमा उच्च अङ्कको बृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९५.५२ अङ्कले उकालो [...]
वैशाख ११ गते, २०७९ १७:२८ मा प्रकाशित