वैशाख १८ २०८३, शुक्रबार

अर्थ

आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी

    काठमाडौँ, ५ वैशाख दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख [...]

वैशाख ५ गते, २०७९ १७:०३ मा प्रकाशित

     सुनको मूल्य प्रतितोला रु ५०० ले बढ्यो   

    काठमाडौँ, ५ वैशाख     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी [...]

वैशाख ५ गते, २०७९ १२:०२ मा प्रकाशित

दिगो अर्थतन्त्रका लागि कृषि क्षेत्रको विकास गरिने– कृषिमन्त्री मगर

      मोरङ, ४ वैशाख प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनुभएको छ ।         नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको आज यहाँ आयोजित प्रदेशस्तरीय भेला शुभारम्भ [...]

वैशाख ४ गते, २०७९ १६:३५ मा प्रकाशित

घरजग्गा कारोबारलाई छोएन तरलताको अभावलेः रु ७१ अर्ब राजस्व सङ्कलन

     काठमाडौँ, ४ वैशाख बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । कोरोना कहरका कारण सङ्कटमा परेको आर्थिक गतिविधि क्रमशः सुधारको दिशामा गइरहेको छ ।          आम मानिसले सामान्य छलफलमा भन्ने गरेका छन्– पैसाको अभाव हुन थाल्यो । सरकारको विकास खर्च [...]

वैशाख ४ गते, २०७९ १६:१४ मा प्रकाशित

महोत्सवमा पाँच करोडको कारोबार

      भक्तपुर, ४ वैशाख  औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले संयुक्तरुपमा आयोजना गरेको ११ दिने बृहत् छैठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आज अन्तिम दिनसम्ममा रु पाँच करोडको कारोबार भएको छ ।         गत चैत २४ गतेदेखि भक्तपुरको सल्लाघारीस्थित [...]

वैशाख ४ गते, २०७९ १६:०६ मा प्रकाशित

८० अर्ब अनुदान लिने सरकारको निर्णय, यूएसआईडीबाट

काठमाडौँ, २ बैशाख । सरकारले अमेरिकाकाे अन्तर्राष्ट्रिय विकासका लागि सहयाेग निकाय (यूएसआईडी) संग अनुदान सहायता लिने भएको छ ।  चैत ३० गते बसेको मन्त्रीपरिषदको निर्णय सुनाउंदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर अर्थात करिब ७९ [...]

वैशाख २ गते, २०७९ १६:३६ मा प्रकाशित

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ, २ वैशाख ।  नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको एक लाख एक हजार [...]

वैशाख २ गते, २०७९ ११:३८ मा प्रकाशित

मिथिलामा ‘जुडशीतल’ मनाइँदै

महोत्तरी, २ वैशाख मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेसका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ ।        विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष [...]

वैशाख २ गते, २०७९ ०८:४१ मा प्रकाशित

बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । मंगलबार बिहान कम्पनीको सेयर निकासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाँड भएको जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा [...]

चैत २९ गते, २०७८ १२:०७ मा प्रकाशित