वैशाख १८ २०८३, शुक्रबार

अर्थ

अर्थमन्त्री पानीमाथिको ओभानो

अर्थतन्त्र बिगार्न भूमिका खेलेकोदेखि सरकारलाई असहयोग गरेकोसम्मका आरोप लगाएर सरकारले गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्‍यो । तर, अर्थतन्त्रको अवस्था बिग्रँदै जानुमा आफ्नो भूमिका कति हो र गभर्नरको निलम्बनपछिको अर्थतन्त्र सुधारको मार्ग के हुन्छ भन्नेमा अझै [...]

चैत २८ गते, २०७८ ०९:५७ मा प्रकाशित

आईपिओ खुला रिभर फल्सको

काठमाडौं, २७ चैत । रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको [...]

चैत २७ गते, २०७८ १२:०५ मा प्रकाशित

नेपाल आर्थिक लकडाउनको अवस्थामा पुगेको हो त ?

काठमाडौँ, २३ चैत । बढ्दो आयात तर शुन्यसरह रहेको निर्यातका कारण पछिल्लो समय नेपाली अर्थतन्त्र संकटमा पर्दै गएको छ । नेपालको अर्थतन्त्र उत्पादनमुखी भन्दा बढी आयातमुखी भएका कारण डलर संचिति घट्दै गएको छ । रसिया र युक्रेन युद्धका कारण महँगीएको [...]

चैत २३ गते, २०७८ १५:३९ मा प्रकाशित

संकटमा अर्थतन्त्र : सवारीमा जोर बिजोरसम्मको प्रस्ताव, सार्वजनिक बिदा थप्नेदेखि

काठमाडौँ, २३ चैत। बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउनेदेखि सवारी साधनमा जोरबिजोर लागू गर्नेसम्मको तयारी थालेको छ । विदेशी विनिमय सञ्चिति बढाउने उद्देश्यले आयात नियन्त्रणका विभिन्न प्रस्ताव मन्त्रिपरिषद्को आगामी बैठकमा लगिने भएको छ । त्यसका लागि राष्ट्र बैंकले अल्पकालीन [...]

चैत २३ गते, २०७८ ११:०७ मा प्रकाशित

सुन आयातको सीमा घट्यो

        काठमाडौँ, २२ फागुनविदेशी मुद्रा सञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गरी दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था गरेको हो ।        बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले [...]

फागुन २२ गते, २०७८ १७:४० मा प्रकाशित

चार घण्टापछि आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

    दमौली, २२ फागुन  तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।         आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे [...]

फागुन २२ गते, २०७८ १६:१७ मा प्रकाशित

अधुरा योजनाका लागि समपूरक बजेट

      बागमती, १९ फागुन   बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अधुरा योजनाका लागि समपूरक योजनाअनुरुप रु चार करोड ६८ लाख ४५ हजार भुक्तानी दिने निर्णय गरेको छ ।         बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका [...]

फागुन १९ गते, २०७८ ०९:४४ मा प्रकाशित

इन्धनको भुक्तानी दिन निगमले सरकारसँग फेरि माग्यो ४ अर्ब

१८ फागुन, काठमाडौं नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ । पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ [...]

फागुन १८ गते, २०७८ १८:५७ मा प्रकाशित

एमसिसी अनुदानका प्रसारण लाइनः जग्गा प्राप्ति र वन क्षेत्रको पहुँच जटिल हुनसक्छ

         –काठमाडौँ, १७ फागुन (रासस) ः नेपालमा प्रसारण लाइन निर्माणमा एउटा टावर नै एउटा आयोजना जस्तो बनिरहेको छ । यस्तो बेला पाँच वर्षभित्र नै सम्पन्न गर्ने गरी अमेरिकी सहयोग सम्झौता एमसिसीबाट निर्माण हुने प्रसारण निर्माणको काम सहजरुपमा निकर्षमा पु¥याउन [...]

फागुन १७ गते, २०७८ १५:३६ मा प्रकाशित