“जिन्दगीमा जहाँ जहाँ काम गरेँ, एउटा मानक नै स्थापित गरेँ भन्ने लाग्छ । नेपालको बैंक तथा वित्तीय संस्थालाई सबल बनाउन लागेँ । आज मेरो विरोध गर्नेहरु भोलि त्यतिबेला राम्रो भएछ[...]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला २ हजारले घटेको छ । आइतबार १५ सयले घटेर प्रतितोला ७७ हजारमा कारोबार भएको सुन सोमबार ५ सय रुपियाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७५ हजार ५ [...]
चैत ४ गते, २०७६ १२:३३ मा प्रकाशित
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमवार मध्यराति १२ बजेदेखि लागू हुनेगरि पेट्राललियम पदार्थको मूल्य घटाएको हो । आयल निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँ मूल्य घटाएको छ । [...]
चैत ४ गते, २०७६ ०८:१७ मा प्रकाशित
दाङमा पछिल्लो समय बैंकिङ अपराधका घटना बढ्दै गएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बैंकिङ कसूर र कम्पनीसम्बन्धी विवादका मुद्दाको चाप छन् ।
फागुन ३० गते, २०७६ १४:२५ मा प्रकाशित
साताको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा एकै दिन तोलामा तीन हजार रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलाको ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
फागुन ३० गते, २०७६ १२:२१ मा प्रकाशित
नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।सुनमा आज एकै दिन ४०० ले गिरावट आएको छ ।मङगलवार ८२ हजार ७०० मा कारोबार भएको सुनको मुल्य आज बुधवार प्रतितोला ८२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ [...]
फागुन २८ गते, २०७६ ११:५९ मा प्रकाशित
प्रदेश मताहात रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज अनुगमन गरेको हो । समितिका सभापति अमरबहादुर थापा, सदस्य वीरबहादुर शाहीलगायतको टोलीद्वारा जिल्लाका पूर्वी क्षेत्रमा रहेका विकासका [...]
फागुन २७ गते, २०७६ १८:०६ मा प्रकाशित
साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा बृद्धि हुँदै नयाँ रेकर्ड कायम गरेको छ ।
फागुन २७ गते, २०७६ ११:४२ मा प्रकाशित
बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८० हजार ५ सय रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला छापावाला सुन ८० हजार ७ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मूल्य [...]
फागुन २२ गते, २०७६ १३:१७ मा प्रकाशित
काठमाडौं । साताको चौथो दिन बुधबार सुनकमो मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो मूल्यमा कारोबार भएको हो । सुनको मूल्य आज तोलाको ८० हजार ५ सय रुपैयाँ [...]
फागुन २१ गते, २०७६ १२:१२ मा प्रकाशित