वैशाख २० २०८३, आइतबार

समाचार

मुलुक निर्वाचनमय

       काठमाडौँ, ४ वैशाखनिर्वाचन आयोग र सबै राजनीतिक दलका गतिविधि आगामी स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको छ । राजनीतिक दलका पछिल्ला प्रत्येक बैठक, छलफल, अन्तक्र्रिया र भेला निर्वाचनसम्बन्धी विषयमा केन्द्रित छ भने आयोगले निर्वाचनका लागि आवश्यक [...]

वैशाख ४ गते, २०७९ १०:२० मा प्रकाशित

अपाङ्गता भएका व्यक्ति भन्छन्- मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

रुपन्देही, ४ वैशाख अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित हुनुभयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको [...]

वैशाख ४ गते, २०७९ १०:०६ मा प्रकाशित

सुरक्षा समितिद्वारा मतदानस्थलको अनुगमन

गोदावरी, ४ वैशाख  जिल्ला सुरक्षा समिति कैलालीले जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न ठाउँमा रहेका मतदानस्थलको अनुगमन गरेको हो ।        प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको सुरक्षा समितिले जिल्लाका [...]

वैशाख ४ गते, २०७९ १०:०४ मा प्रकाशित

अझै कमी आएनन् लागुपदार्थ प्रयोगकर्ता

काभ्रेपलाञ्चोक, ४ वैशाख सुरक्षाकर्मीले रातको समयमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार चालकलाई बुधबार राति नियन्त्रणमा लिए । अरनिको राजमार्गअन्तर्गत बनेपा क्षेत्रमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले दुई घण्टा जाँच गर्दा लागुपदार्थ सेवन गरी सवारी चलाएको पाइएपछि चारलाई पक्राउ [...]

वैशाख ४ गते, २०७९ १०:०४ मा प्रकाशित

बालकको मृत्युपछि बिपी राजमार्ग अवरुद्ध

     सिन्धुली, ४ वैशाख    बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै [...]

वैशाख ४ गते, २०७९ १०:०४ मा प्रकाशित

उम्मेदवार टुङ्गो लगाउन सकस

         कर्णाली, ४ वैशाख   स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरू तयारी जुटेका छन् । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ [...]

वैशाख ४ गते, २०७९ १०:०४ मा प्रकाशित

प्रथम पुरस्कार रु.१ लाख ,नेपाली खानाको युवा सेफ प्रतियोगिता

काठमाडौं,३ वैशाख अन्तर्राष्ट्रियस्तरमा नेपाली खानाको अन्वेषणका लागि युवा सेफ प्रतियोगिता हुने भएको छ । सेफ्स एशोसिएशन अफ नेपालले ग्लोबल नेप्लिज् सेफ्स फेडेरेशन र इन्टरनेशनल नेपाली सेफ्स सोसाइटीसँगको सहकार्यमा  आइतबार युवा सेफ्स प्रतियोगिता आयोजना गर्न लागेकोे हो । प्रतियोगितामा होटल व्यवस्थापनको [...]

वैशाख ३ गते, २०७९ १७:५४ मा प्रकाशित

खजुरामा मगर घरबास सञ्चालन

     नेपालगञ्ज, ३ वैशाख   बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालन गरिएको छ । एक पालिका एक घरबासको अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरुङ र मगरको बस्ती रहेको धौलागिरिमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो ।         मगर संस्कृति, [...]

वैशाख ३ गते, २०७९ ०८:०६ मा प्रकाशित

बेनी–मालढुङ्गा सडक दैनिक पाँच घण्टा बन्द

           म्याग्दी, ३ वैशाख  म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि आजदेखि दैनिक पाँच घण्टा बन्द गर्न थालिएको छ ।         मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहजरुपमा गति दिन २०७९ वैशाख २५ गतेसम्म दैनिक पाँच घण्टा सवारी आवतजावत बन्द गरिएको [...]

वैशाख ३ गते, २०७९ ०७:३७ मा प्रकाशित