वीरगञ्ज, ५ वैशाख सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस जिल्ला[...]
दमौली, ५ वैशाख तनहुँका जनप्रतिनिधिले सवारी साधनको सुविधा फिर्ता गर्न सुरुआत गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी उहाँहरुले आफूले प्रयोग गर्दै आएको सवारी साधन फिर्ता गर्न सुरु गर्नुभएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ, प्रवक्ता खिमबहादुर [...]
वैशाख ५ गते, २०७९ १०:२५ मा प्रकाशित
काठमाडौँ, ५ वैशाख आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ । एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र [...]
वैशाख ५ गते, २०७९ १०:२४ मा प्रकाशित
काठमाडौँ, ५ वैशाखकाठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उहाँ [...]
वैशाख ५ गते, २०७९ १०:२४ मा प्रकाशित
कोहलपुर/ आसन्न स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा -८ को वडा सदस्यमा युवा नेता राजु बोहराले राप्रपा नेपालबाट उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २८ वर्षीय बोहराले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नकाे लागि राजनितिमा सक्रिय [...]
वैशाख ४ गते, २०७९ १९:०२ मा प्रकाशित
बालुवाटारमा सत्तारूढ गठबन्धनले बनाएको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बसेको छ। आज दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको समितिको बैठक बसेको हो। बैठकमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कुन स्थानीय तहमा कुन दलले उम्मेदवारी दिने भन्नेजस्ता [...]
वैशाख ४ गते, २०७९ १७:०९ मा प्रकाशित
काठमाडौँ, ४ वैशाख नेपाल पर्यटन बोर्डले ‘बिबिसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टलाई सम्मान गरेको छ । काठमाडाँैमा आज आयोजित एक कार्यक्रमकाबीच ‘मास्टर सेफ सन्तोष साह’को साथमा सेफ एलेक्स वेब, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज [...]
वैशाख ४ गते, २०७९ १७:०२ मा प्रकाशित
दार्चुला, ४ वैशाख दरमुकाम खलङ्गामा गर्मी बढेसँगै व्यासी सौका समुदाय ‘कुञ्चा’ सर्ने तयारीमा जुटेका छन् । छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यासको छाङ्गरु र तिङ्करमा बसोबास गर्ने व्यासी यही वैशाख दोस्रो साता ‘कुञ्चा’ सर्ने तयारीमा छन् । कुञ्चा व्यासी [...]
वैशाख ४ गते, २०७९ १६:३६ मा प्रकाशित
मोरङ, ४ वैशाख प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरले कृषि तथा पशुका लागि आवश्यक पदार्थ उत्पादन गरी मुलुकमा दिगो अर्थतन्त्र कार्यम गर्न सहयोग गर्ने बताउनुभएको छ । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एशोसिएशनको आज यहाँ आयोजित प्रदेशस्तरीय भेला शुभारम्भ [...]
वैशाख ४ गते, २०७९ १६:३५ मा प्रकाशित
काठमाडौँ, ४ वैशाख नेपाल प्रहरीले दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, [...]
वैशाख ४ गते, २०७९ १६:३५ मा प्रकाशित