वैशाख २० २०८३, आइतबार

समाचार

परम्परागत पोसाकको संरक्षणमा जोड

काठमाडौं । पश्चिमा संस्कृतिको नक्कल गर्ने क्रम बढेसँगै परम्परागत नेपाली पोसाक पहिरनमा कमी आउँदै गएपछि संस्कृति र परम्परा जोगाउन अभियान नै सञ्चालन भएको छ । नेपाली पोसाकको संरक्षणमा आवाज उठाउँदै आएको नेपाल संस्कृति संरक्षण समाजले विगत केही वर्ष अघिदेखि गुन्युचोलीको [...]

वैशाख १ गते, २०७९ २०:३३ मा प्रकाशित

नयाँ वर्षका अवसरमा प्रज्ञा र साझाको दुईहप्ते पुस्तक प्रदर्शनी

याँ वर्षका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा दुईहप्ते पुस्तक प्रदर्शनी सुरु गरेका छन् । प्रज्ञाको भानुभक्त कक्षमा चैत ३० गते बुधबारदेखि सुरु भएको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७८ सालसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको छ । धिमाल लोक [...]

वैशाख १ गते, २०७९ १९:४१ मा प्रकाशित

चार जनामा कोरोना सङ्क्रमण पुष्टि

      काठमाडौँ, १ वैशाख देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३४२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर [...]

वैशाख १ गते, २०७९ १९:३३ मा प्रकाशित

२०७९ को पहिलो दिन हर्षोल्लासपूर्वक मनाइयो

आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।      वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट [...]

वैशाख १ गते, २०७९ १९:२५ मा प्रकाशित

नयाँ वर्ष मनाउन कालिञ्चोकमा भीड

दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो । देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिञ्चोक पुगेका हुन् । तीन [...]

वैशाख १ गते, २०७९ १९:०२ मा प्रकाशित

तरुण दल वडा नं. ११ को सभापतिमा थापा चयन

नेपाली काँँग्रेसको प्रमुख र महत्वका रुपमा हेरिने भातृ संगठन नेपाल तरुण दल कोहलपुर नगरपालिका वडा नं. ११ को वडा सभापतिमा युवा नेता माधव थापा चयन भएका छन् ।नेपाल तरुण दल कोहलपुर ११ नं वडा कार्यसमितिको भेला बाट नेपाल तरुण दल [...]

चैत ३० गते, २०७८ १७:२७ मा प्रकाशित

आरजुद्वारा निर्वाचन आयोगको निर्णयप्रति आपत्ति

काठमाडौं,३० चैत । नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति आपत्ति जनाएकी छन् । निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान हटाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजुले आपत्ति जनाएकी हुन् [...]

चैत ३० गते, २०७८ १६:५३ मा प्रकाशित

एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने , एमाले र राप्रपा

एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र [...]

चैत ३० गते, २०७८ १५:३१ मा प्रकाशित

होटल सेन्ट्रल प्लाजाले नयाँ वर्ष विशेष सांगितिक कार्यक्रम गर्दै

कोहलपुर क्षेत्रकै पाँच तारे होटल सेन्ट्रल प्लाजाले स्थानिय सेवाग्राहीलाई प्राथमिकतामा दिँदै नयाँ वर्षको विदाई कार्यक्रम साँगितिकमय बनाउने भएको छ । मंगलबार यस वर्षको अन्तिम दिनको साँझ अायाेजना हुन गईरहेकाे सांगितिक कार्यक्रमको प्रमुख आकर्षक चर्चित गायक प्रमोद खरेल रहने भएका छन् [...]

चैत २९ गते, २०७८ १६:५७ मा प्रकाशित