वैशाख २० २०८३, आइतबार

समाचार

प्रहरीले छापा मार्दा ७ लाख भन्दा बढी, तर देखाईयाे ३ लाख ६२ हजार

ईलाका प्रहरी कार्यालयमा पहिलाे पटक जुवातासमा पक्राउ परे ५०/५० हजार बुझाउनु पर्ने, दाेस्राे पटक पक्राउ परे १/१ लाख बुझाउनु पर्ने भन्दै जुवाडेकाे खुलासा काठमाडौं डेस्ककाठमाडौं / चैत्र २१ गते कोहलपुर बसपार्कबाट प्रहरीले ३ लाख ६२ हजार ६ सय ५० रुपैयाँ [...]

वैशाख २ गते, २०७९ १८:०७ मा प्रकाशित

नयाँदिल्ली सेवा विस्तार गर्दै बुद्ध एयर पोखराबाट

काठमाडौँ, २ वैशाख । निजी क्षेत्रको हवाइसेवा प्रदायक बुद्ध एयरले छिमेकी मुलुक भारतको नयाँदिल्ली, देहरादुनलगायत नेपाली धेरै भएका गन्तव्यमा हवाई सम्पर्क सञ्जाल विस्तार गर्ने भएको छ ।    बुद्ध एयरले देशकै प्रमुख पर्यटकीय क्षेत्र पोखरा (कास्की) बाट नयाँदिल्ली सिधा उडान गर्ने [...]

वैशाख २ गते, २०७९ १६:४२ मा प्रकाशित

पाँच सय जरिवाना फोहर वर्गीकरण नगरे

काठमाडौँ, २ बैशाख । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै  वर्गीकरण गर्न  आग्रह गरेको छ ।  वर्गीकरण नगरिएका  फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारवाहीस्वरुप प्रतिव्यक्ति रु ५०० जरिवानासमेत गर्ने जनाइएको छ ।    कामपा वातावरण विभाग [...]

वैशाख २ गते, २०७९ १६:३८ मा प्रकाशित

८० अर्ब अनुदान लिने सरकारको निर्णय, यूएसआईडीबाट

काठमाडौँ, २ बैशाख । सरकारले अमेरिकाकाे अन्तर्राष्ट्रिय विकासका लागि सहयाेग निकाय (यूएसआईडी) संग अनुदान सहायता लिने भएको छ ।  चैत ३० गते बसेको मन्त्रीपरिषदको निर्णय सुनाउंदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यूएसएआईडीबाट प्राप्त हुने ६५९ मिलियन अमेरिकी डलर अर्थात करिब ७९ [...]

वैशाख २ गते, २०७९ १६:३६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

काठमाडौँ, २ वैशाख। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसले जनाएको छ।  अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भ्लादिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको छ।  उक्त उच्चस्तरीय टोलीमा  उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन [...]

वैशाख २ गते, २०७९ ११:५५ मा प्रकाशित

बाबुराम भट्टराईको प्रस्ताव, तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था गर्न

काठमाडौँ, २ वैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले तीन तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्था हुनुपर्ने प्रस्ताव गर्नु भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्ताे प्रस्ताव गर्नु भएकाे हाे । पैसा खर्च गरेर चुनाव जित्ने [...]

वैशाख २ गते, २०७९ ११:४५ मा प्रकाशित

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ, २ वैशाख ।  नेपाली बजारमा शुक्रबार सुनको पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको एक लाख एक हजार [...]

वैशाख २ गते, २०७९ ११:३८ मा प्रकाशित

मिथिलामा ‘जुडशीतल’ मनाइँदै

महोत्तरी, २ वैशाख मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज (शुक्रबार) ‘जुडशीतल’ पर्व मनाइँदै छ । प्राचीन मिथिलामा मनाइने यो पर्व मधेसका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ ।        विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष [...]

वैशाख २ गते, २०७९ ०८:४१ मा प्रकाशित

पर्यटकीय क्षेत्र भरिभराउ काभ्रेमा

           बनेपा, २ वैशाख नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, दोलालघाट, साँगा र नगरकोटलगायतका क्षेत्रमा नयाँ वर्षमा [...]

वैशाख २ गते, २०७९ ०८:२५ मा प्रकाशित