काठमाडौँ, १९ असोज त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज दुर्घटनाहुनबाट जोगिएको छ । आज बिहान नेपालगञ्ज गन्तव्यका लागि उडान भर्ने तयारीमा रहेको सो एयरलाइन्सको जहाज ‘डोमेष्ट्रिक पार्किङ्’बाट रनवेतर्फ निकाल्ने क्रममा[...]
काठमाडौँ, १९ असोजसात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो ।कार्यालयले सार्वजनिक गरेको सूचनानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा [...]
असोज १९ गते, २०७८ १२:०७ मा प्रकाशित
काठमाडौँ, १९ असोज। नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेपछि वृद्धि भएको हो । यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि [...]
असोज १९ गते, २०७८ १०:५३ मा प्रकाशित
काठमाडौँ, १९ असोज। काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा हिजो बेलुकादेखि भइरहेको वर्षा अहिले रोकिएको छ । अहिले बिहानदेखि पानी पर्न रोकिएको हो । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै ठूलो वर्षा भएको थियो । अहिले पानी पर्न [...]
असोज १९ गते, २०७८ ०८:१३ मा प्रकाशित
काठमाडौँ, १९ असोज। साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई हराएको छ । गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३–२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका [...]
असोज १९ गते, २०७८ ०७:३८ मा प्रकाशित
काठमाडौं, १९ असोज । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलहरूबीच देखिएको राजनीतिक अस्थिरताबीच राज्यको कुनै न कुनै ठाउँमा आफ्नो भाग माग्दै आएका छन् । पछिल्लो समय सत्तारूढ पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले पनि आफूनिकटलाई मन्त्री बनाउनुपर्ने पहल गरेको [...]
असोज १९ गते, २०७८ ०७:२९ मा प्रकाशित
अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले बुद्धिजिवीहरूको संगठन मान्छेहरूको संगठन मात्र नभएको बताएका छन् ।सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टी निकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘बुद्धिजिवीहरूको संगठन केवल मान्छेहरूको मात्र संगठन [...]
असोज १८ गते, २०७८ २१:२९ मा प्रकाशित
काठमाडौं उपत्यकामा थप तीन सय ६६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई सय ६६ जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ६२ संक्रमित थपिएका हुन्। यस्तै, काठमाडौं उपत्यकामा ३८१६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २२९४, भक्तपुरमा ७०६ र ललितपुरमा ८१६ [...]
असोज १८ गते, २०७८ १७:४३ मा प्रकाशित
काठमाडौं । नेपाल टेलिकमले फेस्टिभ अफर ल्याएको छ । असोज १९ गतेदेखि लागू हुनेगरी टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने जनाएको छ । अफरहरू दसैँको अवसरमा असोज १९ गतेदेखि कार्तिक २ गतेसम्म [...]
असोज १८ गते, २०७८ १७:२८ मा प्रकाशित
प्रहरीले उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात अभियुक्तलाई पक्राउ गरेको छ। झन्डै २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँलक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये [...]
असोज १८ गते, २०७८ १७:२१ मा प्रकाशित