वैशाख २४ २०८३, बिहीबार

समाचार

हत्या आरोपमा दुई पक्राउ

      बैतडी, १८ असोजबैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो [...]

असोज १८ गते, २०७८ ११:४९ मा प्रकाशित

राष्ट्रियसभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौँ, १८ असोज राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।         प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभासमक्ष उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बैठकले खाद्य स्वच्छता तथा [...]

असोज १८ गते, २०७८ ११:४६ मा प्रकाशित

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

कृष्ण आचार्य र रामु सापकोटा काठमाडौँ, १८ असोज। गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा । गैरकानूनी रूपमा आर्जन [...]

असोज १८ गते, २०७८ ०९:०१ मा प्रकाशित

राजदुत नियुक्तिको गृहकार्यमा सरकार

काठमाडौँ, १८ असोज। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले विदेशस्थित नेपाली नियोगहरूमा रिक्त २३ राजदूत नियुक्तको गृहकार्यमा जुटेको छ । केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका राजदूतहरूलाई असोज ५ मा फिर्ता बोलाउने निर्णय गरेसँगै नेपालका ३३ विदेशी नियोग (३० दूतावास र ३ [...]

असोज १८ गते, २०७८ ०८:३७ मा प्रकाशित

ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्याख्या

काठमाडौं, १८ असोज। पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव संशोधनसहित पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)को प्रथम विधान महाधिवेशन आइतबार सम्पन्न भएको छ । ललितपुरको गोदावरीमा शुक्रबार [...]

असोज १८ गते, २०७८ ०८:२६ मा प्रकाशित

असोज १८ गतेको राशिफल: कस्तो छ तपाईको भाग्य ?

काठमाडौँ, १८ असोज। आज मिति वि सं २०७८ साल असोज महिनाको १८ गते सोमबार, तदअनुसार सन् २०२१ अक्टोबर ४ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस आजको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) [...]

असोज १८ गते, २०७८ ०८:१९ मा प्रकाशित

थप ६ सय ७९ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

काठमाडौं १,०९२० नमूना परीक्षणमा ६ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७०७० नमूनाको पीसीआर र ३ हजार ८५० नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ५७४ र एन्टिजेन विधिबाट १०५ जनामा [...]

असोज १७ गते, २०७८ १७:४२ मा प्रकाशित

डडेल्धुरामा पौडेल पक्षका नेतालाई देउवा पक्षले देखायो कालो झन्डा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले डडेल्धुरामा आज वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेतालाई लक्षित गरी कालोझन्डा देखाएका क्रियाशील सदस्यता विवादबीच नै गत भदौ २५ मा डडेल्धुरामा सभापति देउवा पक्षले वडा अधिवेशन गरेका थिए। जिल्ला सभापति कर्णबहादुर मल्ल लगायतले क्रियाशील [...]

असोज १७ गते, २०७८ १७:१४ मा प्रकाशित

घनश्यामतर्फ संकेत गर्दै ओलीले भने : विरोधीले गालामा थप्पड हानिसक्छ, हामी शास्त्र पल्टाउन थाल्छौं

१७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो सरकार ढाल्न भूमिका खेल्नेहरु पार्टी विरोधी भएको बताएका छन् । पार्टीको विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले धेरै अलमल गर्न जरुरी नभएको बताए । [...]

असोज १७ गते, २०७८ १७:०४ मा प्रकाशित